News | Tag: प्रिमियर लिग

म्यान्चेस्टर युनाइटेडद्वारा बर्नले पराजित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई २–० गोलले पराजित गरेको हो ।

टोटेनहम नर्वीच सिटीसँग बराबरीमा रोकियो

1 year ago

एजन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम बराबरीमा रोकिएको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले नर्वीच सिटीसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदैछ ?

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज शनिबार ६ खेल हुँदैछ । २० औं म्याचविक अन्तर्गत पहिलो खेलमा ब्राइटनले बर्नमाउथको सामना गर्दैछ । आज हुने प्रिमियर लिगको सम्पूर्ण तालिका यसप्रकार रहेको छ ।

अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर सिटी वुल्भ्ससँग पराजित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी पराजित भएको छ । शुक्रबार राति सम्पन्न खेलमा सिटी वुल्भ्ससँग ३–२ गोलले पराजित भएको हो ।

प्रिमियर लिगमा लिभरपुलको शनशनीपूर्ण प्रदर्शन

1 year ago

काठमाडौँ । इंग्लिस क्लब लिभरपुलले घरेलु लिग प्रिमियर लिगमा शनशनीपूर्ण प्रदर्शनको क्रम जारी राखेको छ । बिहीबार राति सम्पन्न ‘बक्सिङ डे’को खेलमा लिभरपुलले अंक तालिकाको दोस्रो स्थानमा रहेको क्लब लेस्टर सिटीलाई उसैको घरेलु मैदान किङ्ग पावरमा ४–० गोलले हरायो ।

म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई हरायो

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ । बिहिबार राति सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो ।

आर्सनल र बर्नमाउथले बराबरी खेले

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल र बर्नमाउथले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहिबार राति बर्नमाउथको होममा भएको खेलमा आर्सनल र बर्नमाउथले १–१ गोलको बराबरी खेलेका हुन् ।

आफ्नै घरेलु मैदानमा चेल्सी साउथह्याम्पटनसँग स्तब्ध

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय ब्यहोरेको छ । बिहिबार राति सम्पन्न खेलमा चेल्सी आफ्नै मैदानमा साउथह्याम्पटनसँग २–० गोलले पराजित भएको हो ।

लेस्टरको होममा लिभरपुलको सानदार जित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । बिहिबार राति सम्पन्न खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा ४–० गोलले पराजित गरेको हो ।

आज प्रिमियर लिगमा कुन–कुन खेल हुँदै ?

1 year ago

काठमाडौं । क्रिसमस सकिए लगत्तै आज बिहिबार इंग्लिस प्रिमियर लिगमा ९ खेल हुँदैछन् । पहिलो खेलमा टोटेनहमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ भने नयाँ प्रशिक्षक मिकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले बर्नमाउथको घरेलु मैदानमा खेल्दैछ ।

Page 20 of 23

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।