News | Tag: प्रिमियर लिग
एभर्टनसँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड
3 weeks agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन् । गएराति युनाइटेडको मैदानमा सम्पन्न खेलमा दुबै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रिमियर लिगः आज विशेष ५ खेल हुँदै
3 weeks agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) ५ खेलहरु हुँदैछन् । जसमध्ये पहिलो खेलमा एष्टन भिल्लाले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रिमियर लिगः लिभरपुललाई नमिठो झट्का
3 weeks agoएजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुललाई नमिठो झट्का लागेको छ । ब्राइटनसँगको खेलमा लिभरपुल १० गोलले पराजित भएको हो । यस सिजन लिभरपुलको घरेलु मैदानमा यो दोस्रो हार हो ।
वुल्भ्ससँग आर्सनल स्तब्ध, आर्सनलका २ खेलाडीले पाए रातो कार्ड
3 weeks agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले आर्सनललाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा वुल्भ्सले आर्सनललाई आफ्नो मैदानमा २-१ गोलले पराजित गरेको हो ।
वेष्टहामलाई लिभरपुलले हरायो
1 month agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वेष्टहाम युनाइटेडलाई लिभरपुलले पराजित गरेको छ ।
टोटेनहमलाई धक्का, ब्राइटनसँग पराजित
4 weeks agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनले टोटेनहमलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा ब्राइटनले आफ्नो मैदानमा टोटेनहमलाई १-० गोलले पराजित गरेको हो ।
लेस्टर सिटी लिड्स युनाइटेडसँग स्तब्ध
1 month agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीलाई लिड्स युनाइटेडले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिड्सले लेस्टरलाई उसकै मैदानमा ३-१ गोलले पराजित गरेको हो ।
टोटेनहमविरुद्ध लिभरपुलको रोमाञ्चक जित
1 month agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटेनहमलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।
साउथह्याप्टनविरुद्ध आर्सनलको सानदार जित
1 month agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथह्याम्पनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले साउथह्याम्पटनविरुद्ध उसकै मैदानमा ३-१ गोलको जित निकालेको हो ।
वेष्टवर्मको पोस्टमा सिटीको ५ गोल, लिगको शीर्षस्थानमा
1 month agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले वेष्टवर्मलाई उसकै मैदानमा ५-० गोलले पराजित गरेको हो ।
Page 2 of 23
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।