News | Tag: प्रिमियर लिग

बर्नलेविरुद्ध युनाइटेड विजयी

3 hours ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई पराजित गरेको छ । गएराति भएको खेलमा युनाइटेडले पाहुना टिम बर्नलेलाई ३-१ गोलले पराजित गरेको हो ।

शेफिल्डको मैदानमा आर्सनलको सानदार जित

1 week ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले शेफिल्ड युनाइटेडविरुद्ध जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले शेफिल्डलाई उसकै मैदानमा ३-० गोलले हराएको हो ।

लिंगार्ड चम्किदा वेष्टहामसँग लेस्टर स्तब्ध

1 week ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा वेष्टहाम युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा वेष्टहामले आफ्नो मैदानमा लेस्टर सिटीलाई ३-२ गोलले पराजित गरेको हो ।

टोटेनहमविरुद्ध युनाइटेडको सानदार जित

1 week ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले टोटेनहमलाई पराजित गरेको छ ।

१० खेलाडीमा सिमित लिड्ससँग सिटी स्तब्ध

1 week ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लिड्स युनाइटेडसँग आफ्नै मैदानमा पराजित भएको छ । शनिबार साँझ भएको खेलमा सिटी लिड्स युनाइटेडसँग २-१ गोलले पराजित भएको हो ।

लिभरपुलद्वारा एष्टन भिल्ला पराजित

1 week ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले एष्टन भिल्लालाई पराजित गरेको छ ।

वुल्भ्सले फुलह्यामलाई हरायो

1 week ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले फुल्ह्यामलाई पराजित गरेको छ । गएराति भएको खेलमा वुल्भ्सले फुल्ह्यामलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

एभर्टन क्रिस्टल प्यालेससँग बराबरीमा रोकिदा, वेष्टहामले वुल्भ्सलाई हरायो

1 week ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टन किस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । गएराति एभर्टनको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युनाइटेडले ब्राइटनलाई हरायो

2 weeks ago

एजेन्सी । म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको छ । प्रिमियर लिगको आइतबार राति भएको खेलमा युनाइटेड ब्राइटनविरुद्ध २-१ गोलले विजयी बेनको हो ।

न्युक्यासल र टोटेनहमले बराबरी खेले

2 weeks ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र टोटेनहमबीचको खेल बराबरीमा सकिएको छ ।

Page 1 of 26

पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।