News | Tag: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक बोलाए

2 days ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बस्ने गरि सर्वदलिय बैठक बोलाएका हुन् । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

महामारीबीच पनि वर्ष २०७७ निरर्थक भएनः प्रम ओली

4 days ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन् ।

सरकार सकेसम्म लकडाउनको पक्षमा छैनः प्रम

4 days ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् ।

नवराज सिलवाललाई गृहमन्त्री बनाउने तयारी !

5 days ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको हेरफेरको तयारी गरेका छन् । लामो समयदेखि मन्त्रालय सम्हालेका केही मन्त्रीहरुलाई हटाएर नयाँ अनुहारलाई मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको नेकपा एमाले निकट स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने

5 days ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कोरोना बढ्दै गएकोले बेसार पानी खान प्रधानमन्त्री ओलीको आग्रह

1 week ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्श को ७० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली सावधानी अपनाउन आग्रह गरेका हुन् ।

खानेपानी नपाएका उपभोक्ताले शुल्क र जरिवाना तिर्नुनपर्ने

2 weeks ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी सेवा नपाएका उपभोक्ताले शुल्क र जरिवाना तिर्नुनपर्ने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

‘आजसम्म प्रधानमन्त्रीजी यस संसद्भित्र नदेखिनु उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ?’

2 weeks ago

सम्माननिय सभामुख महोदय, हाम्रो देशका प्रधानमन्त्री केपी ओलीजीले केही दिन अगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । यसमा सत्यता कति छ ? यथार्थ के हो ?

‘देशलाई कहाँ संकट पर्‍यो रे ? कहाँ संकट पर्‍यो ?’

2 weeks ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संकट पर्र्यो भन्नेहरुप्रति कटाक्ष गरेका छन् । मंगलबार रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकत्कोसवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र खतरामा परेको भन्नेहरुप्रति भन्दै गर्दै देशलाई कहाँ संकट पर्यो भन्दै प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

3 weeks ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र विप्लवबीच सोमबार बालुवाटारमा भेट भएको हो । भेटमा सरकारसँग भएको तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा छलफल भएको थियो ।

Page 1 of 37

पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।