News | Tag: प्रचण्ड

निर्वाचन आयोग पुग्यो दाहाल-नेपाल समूह

2 months ago

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले संसद विघटन गरेपछि प्रदर्शनमा उत्रिएको उत्रिएको नेकपा प्रचण्ड नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ ।

ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटायो

2 months ago

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षबाट हटाएको छ । बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको हो ।

प्रचण्ड–नेपालको पार्टी कार्यालय मदननगर बल्खु

2 months ago

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालय मदननगर बल्खुमा बनाउने भएका छन् । बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका छन् ।

प्रचण्ड भन्छन्ः पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य रुपमा लिनुहुन्न

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । बिहीबार बबरमहलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रचण्डलाई पिरैपिरः बादलले साथ दिएनन्, अब वामदेव गौतमले के गर्छन् ?

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी दुई खेमामा बाडिँएका छन् । प्रचण्ड माधव पक्षले आफ्नो खेमामा शीर्ष नेताहरुलाई ल्याउन छलफलमा व्यस्त रहेका छन् । केही दिन अगाडि राम बहादुर थापा बादललाई आफ्नो खेमामा सहभागी हुन उनले अनुरोध गरेका थिए ।

खुमलटार पुगेर प्रचण्डलाई भेटिन् चिनियाँ राजदुतले

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रहेको छ । यसैकाबीच चिनियाँ राजदूत होउ यान्छीको नेकपाका शिर्ष नेताहरुसँग छलफल तीब्र भएको छ । स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदुतले भेटघाट गरेकी छन् ।

प्रतिनिधि सभा पुनःस्थापित गरेर सरकार बनाउने प्रचण्डको भनाई

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनःस्थापित गरेर सरकार बनाउने बताएका छन् । प्रचण्ड–नेपाल समूहको नेकपा संसदीय दलको नेता चुनिएपछि ‘प्रचण्ड’ले नयाँ सरकार बन्ने बताएका हुन् ।

ओलीलाई हटाएर प्रचण्ड बने संसदीय दलको नेता

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालले प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएका छन् । प्रचण्डलाई संसदीय दलको नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए।

अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी निर्णय गर्ने अध्यक्ष दाहालको विश्वास

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकार्नुभएमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताएका छन् । नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल

नेकपा केन्द्रीय समिति बैठक (१४ फोटोमा)

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

Page 8 of 25

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।