News | Tag: प्रचण्ड

प्रधानमन्त्री ओलीले प्रचण्डलाई चुनौती दिदै भनेः चुनावमा आउनुहोस्

1 month ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे ।

प्रचण्डकी श्रीमति सीता दाहाल अस्पताल भर्ना

2 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन् ।

के तत्काल नेकपा एक हुने सम्भावना छ, के भन्छन् प्रचण्ड ?

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी फुटिइसकेको छ । कानुनीरुपमा फुटेको भने छैन । यसको प्रक्रिया अगाडि बढिरहेको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले संसद विघटन गरेपछि पार्टी पनि फुटेको थियो ।

प्रधानमन्त्री ओलीलाई प्रचण्डको चेतावनी, हामी अन्तिमसम्म लड्छौं तपाईले के सक्नुहुन्छ गर्नुस्

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभालाई जसरी भए पनि पुनःस्थापित गरेर छोड्ने बताएका छन् । मंगलबार भृकुटीमण्डपमा भएको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन हुनु असंवैधानिक कदम भएको भन्दै त्यसलाई पुनःस्थापित गरेरै छोड्ने बताएका हुन् ।

पुर्व माओवादी साथीहरुबारे टिप्पणी गर्दै प्रचण्डले भनेः म पो युज एण्ड थ्रो भएको छु

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्व माओवादी जसले उनलाई हाल साथ छोडेका छन् उनीहरुबारे टिप्पणी गरेका छन् । उनले कान्तिपुरबाट प्रशारण भएको एक कार्यक्रममा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, मोहन वैद्य किरण, राम बहादुर थापा बादल, विप्लबबारे प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय समितिको बैठकमा आफू सफल भएपछि केपी ओलीले तेस्रो पटकको प्रयासमा पार्टी फुटाएः प्रचण्ड

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटकको प्रयासमा पार्टी फुटाएको बताएका छन् । गत वर्षको केन्द्रीय कमिटी बैठकको नेतृत्वमा आफू सफल भएपछि ओली तथा केही उनी निकटका साथीहरुले पार्टी फुटाउने प्रयास थालेको प्रचण्डको भनाई छ ।

'करोडौँ जनताको अभिमतबाट निर्वाचित प्रतिनिधिसभालाई एकजना व्यक्तिले रिस उठ्यो भने विघटन गरिदिने...'

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूूहका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गरेर सरकारले संविधानको मर्म र भावना विपरीत काम गरेको बताएका छन् ।

अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जलि व्यक्त

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका स्थायी कमिटीका सदस्य चक्रपाणि खनालकी आमा मुमादेवीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

चिनियाँ प्रतिनिधिलाई प्रचण्डको प्रतिक्रियाः अब एक हुन ओली सच्चिनै पर्छ

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चिनियाँ प्रतिनिधि टोलीसँग भेटघाट गरेका छन् । सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली र प्रचण्डबीच खुमलटारमा छलफल भएको थियो ।

स्वनाम साथीको समर्पण अनुकरणीय: अध्यक्ष दाहाल

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःख व्यक्त गरेका छन् । स्वनाम साथीको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पतालमा निधन भएको थियो । पछिल्लो समय उनमा निमोनियाको समस्या देखिएको थियो ।

Page 7 of 26

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।