News | Tag: प्रचण्ड

जी न्यूजसँग ओलीले दिएको इन्टरभ्यू नाटक होः प्रचण्ड

1 month ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल खेमाका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्यूजसँग दिएको अन्तवार्ता नाटक भएको बताएका छन् । बुधबार प्रचण्ड–नेपाल नेतृत्वको काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्ड ओली नाटक गर्न खप्पिस भएकोले जी न्यूजलाई बोलाएको आरोप लगाएका हुन् ।

पोखरामा प्रचण्डको गर्जनः सुर्य चिन्ह खोसियो भने आँधीहुरी आउँछ

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल खेमाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको नाम र सुर्य चिन्ह आफ्नो भएको दाबी गरेका छन् । दाहाल(नेपाल (दाने) समर्थित बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीपक्षले जतिसुकै चिच्याए पनि, प्रोपगण्डा गरेपनि पार्टीको नाम र सूर्य चिन्ह आफ्नै हुने उनले बताएका हुन् ।

ओलीले पार्टी विवादलाई पूर्व एमाले र पूर्व माओवादी बनाउने कसरत गरेः प्रचण्ड

1 month ago

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवादलाई पूर्व एमाले र पूर्व माओवादी बनाउने कसरत गरेको बताएका छन् । प्रचण्ड–नेपाल समूहको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको बृहद् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रचण्ड–माधवको आग्रह निर्वाचन आयोगद्वारा अस्वीकार

1 month ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

प्रचण्ड स्वदेश फर्किए

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारको लागि भारत गएका उनी शनिबार अपराह्न स्वदेश फर्किएका हुन् । प्रचण्ड नेपाल वायुसेवा निगमको उडानमा नयाँ दिल्ली हुँदै काठमाडौँ आएका हुन् ।

आज स्वदेश फर्कंदै प्रचण्ड

1 month ago

काठमाडौँ । पत्नी सीता दाहालको उपचारका लागि भारत गएका नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन्।

पत्नी सीताको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

1 month ago

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज भारत जाने भएका छन् । उनी पत्नी सीता दाहालको थप उपचारका लागि उनी मुम्बई जान लागेका हुन् ।

प्रचण्डलाई कटाक्ष गर्दै ईश्वर पोखरेलले यसो भने

2 months ago

काठमाडौँ । नेकपा ओली समुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जंगली महत्वकांक्षा राख्नेहरुले पार्टी फुटको संघार आएको बताएका छन् ।

'३३ वर्ष आफैं टीका लगाउँदै अध्यक्ष बनेका प्रचण्डले विधिको कुरा गरेको सुहाएन'

2 months ago

कास्की । नेकपा नेता एवं ऊर्जा तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र भविष्यलाई मध्यनजर गरी प्रतिनिधि सभा विघठन गरेको बताएका छन् । त्यस्तै उनले प्रचण्डप्रति तिखो व्यंग पनि गरेका छन् । उनले ३३ वर्षसम्म पार्टीको अध्यक्ष नछाड्ने प्रचण्डलाई महाधिवेशन मार्फत अध्यक्ष बन्न सक्छु भन्ने विश्वास समेत नरहेको बताएका छन् ।

प्रस्ताव दर्ताका सम्बन्धमा यसअघि नै स्पष्ट : सभामुख

2 months ago

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताएका छन् ।

Page 6 of 26

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।