News | Tag: प्रचण्ड

'के पी सरकार विघटन भयो भन्ने भनाई मेरो हो'

3 weeks ago

धनगढी । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनगढीमा आयोजित विरोध सभामा प्रधानमन्त्री के पी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

विरोध सभालाई सम्बोधन गर्न धनगढी पुगे प्रचण्ड

3 weeks ago

काठमाडौँ । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार धनगढीमा हुने विरोध र्यालीलाई सम्बोधन गर्न पुगेका छन् ।

प्रचण्डले भनेः मैले अब गुमाउन केही पनि बाँकी छैन, अबको बाँकी जीवन नेपाली जनतालाई हो

3 weeks ago

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अबको बाँकी जीवन नेपाली जनतालाई भएको बताएका छन् । शुक्रबार विराटनगरमा भएको प्रतिनिधि सभा विघटनको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

4 weeks ago

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका

शुक्रबारको विरोध सभाको मञ्चमा मधेसीमूलका नेतालाई स्थान नदिनु कमजोरी भयोः प्रचण्ड

4 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार राजधानीमा भएको विरोध सभामा मधेसीमूलका नेताहरुलाई स्थान नदिनु कमजोरी भएको स्वीकार गरेका छन् । सोमबार पार्टी कार्यालय पेरिडाँडामा भएको पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कमजोरीको स्वीकार गरेका हुन् ।

'हामीले तीन वर्षमा प्रधानमन्त्रीलाई तह लगाउन सकेनौँ'

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिए ।

जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछः प्रचण्ड

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुने दाबी गरेका छन् । शुक्रबार उक्त समूहले राजधानीमा गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताको सेटिङ खडा हुने बताएका हुन् ।

प्रचण्डको निम्तोः ९ गते राजधानीमा विशाल सभा र प्रदर्शन आयोजना गर्दछौँ, आउनुहोला

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आदिवासी जनजातिहरुलाई ९ गते राजधानीमा विशाल सभा र प्रदर्शन आयोजना गरेको भन्दै त्यहाँ आएर आन्दोलित हुन आग्रह गरेका छन् ।

प्रचण्डले गरे देउवालाई प्रधानमन्त्री पदको अफर !

1 month ago

काठमाडौँ । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनःस्थापना भएमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्न चाहेमा आफुलाई कुनै आपत्ति नहुने र समर्थन गर्न तयार रहेको बताएका छन् ।

'संसद् विघटन गरेर ओलीले नेपाली जनतालाई धोका दिए'

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दावी गरे ।

Page 4 of 25

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।