News | Tag: प्रचण्ड

प्रचण्डको चेतावनी, सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभाको आयोजना गर्नेछौंः प्रचण्ड

2 weeks ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभाको आयोजना गर्ने चेतावनी दिएका छन् । बुधबार उक्त समूहले राजधानीमा गरेको विरोध प्रदर्शनपछिको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त चेतावनी दिएका हुन् ।

१६ तस्विरमा हेर्नुहोस प्रचण्ड माधव समूहको काठमाडौँमा शक्ति प्रर्दशन

2 weeks ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज सभा बिरोध सभा गरेको छ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव समूहको सभा सुरु

2 weeks ago

काठमाडौँ । आज सभा गर्दैछ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो ।

नारायणहिटी अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसकेः प्रचण्ड

3 weeks ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् । सोमबार आफू निकटका एकीकृत अखिल नेपाल शिक्षक महासंघको भेलामा सम्बोधन गर्दै प्रचण्डले जनताले साथ नदिएपछि ओली रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् ।

ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराएका छन्ः प्रचण्ड

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्तलाई मात्रै मन पराएको आरोप लगाएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक महासंघको भेलामा सम्बोधन गर्दै प्रचण्डले उक्त आरोप लगाएका हुन् ।

ढिलो–चाँडो प्रतिगमनविरुद्ध आमजनता सडकमा आउने स्थिति बन्नेछः प्रचण्ड

3 weeks ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध ढिलो–चाँडो आमजनता सडकमा आउने स्थिति बन्ने दाबी गरेका छन् । शुक्रबार ललितपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिलेको प्रतिगमनविरुद्ध ढिलो–चाँडो सबै जनता सडकमा आउने दाबी गरेका हुन् ।

बन्द सफल पार्न सडकमा नै धर्ना बसेका प्रचण्डले दिए यस्तो प्रतिक्रिया

3 weeks ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनेसक्ने सम्भावना रहेको बताएका छन् ।

सडकमै धर्ना बसे प्रचण्ड

3 weeks ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) सडकमा आएका छन् । प्रचण्ड सातदोबाटो चोकमा निस्किएका छन् ।

सर्वोच्चद्वारा प्रचण्डलाई लिखित जवाफ पेश गर्न आदेश

3 weeks ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वोच्च अदालतले लिखित जवाफ दिन आदेश दिएको छ । प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा विहीबार आम–हड्ताल गर्ने निर्णय

3 weeks ago

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले संसद विघटन गरेपछि सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले भोलि बिहीबार आमहड्ताल गर्ने घोषणा गरेको छ ।

Page 3 of 26

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।