News | Tag: प्रचण्ड

प्रचण्डको पीडा !

1 year ago

प्रचण्ड ठूलै पीडामा छन् भन्ने कुृरा माक्र्स जयन्तीमा उनको भाषणबाट प्रष्ट हुन्थ्यो । शान्ति प्रक्रियाबाट शहर पसेका प्रचण्डलाई फेरि जंगल नै जानुपर्ने बाध्याता कसले ल्याइदियो होला ? कतै ओली ले त होइन ?

मधेसवादी मिल्दा प्रचण्ड उत्तेजित, फोरम सरकार छाड्ने तयारीमा

1 year ago

काठमाडौँ । गत मंगलबार विहान नेकपा अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारले भ्रष्टचार गरेर बेइमानी गरेकाले आफ्नै दलको नेतृत्वमा प्रदेश २ मा सरकार बनाउन सक्ने बताएपछि एक किसमले सत्तारुढ दलकै सत्ता समीकरण समेत हलचल मच्चिएको थियो । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएकै कारण राजनैतिक वृतमा तातो बहस शुरु भएको हो ।

केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुन्छ : प्रचण्ड

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए ।

संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताको मर्मअनुसार कर्म हुन नसकेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोका विषयमा उच्चस्तरीय संवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले जनताको सङ्घर्षबाट प्राप्त भएको संविधानमा लिपिबद्ध गरिएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको बताए ।

प्रभावित क्षेत्रमा प्रचण्ड (फाेटाे फिचर)

2 years ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरी प्रभावित तराईका बारा–पर्साको विभिन्न स्थानमा स्थलगत भ्रमण गरेका छन् ।

मधेश शाेकमा छ, सिंगाे देशले सहयाेग गर्नुपर्छ : प्रचण्ड

2 years ago

बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश शोकमा रहेको बेला सिंगो देशले सहयोग गर्नुपर्ने बताएका छन् । बारा र पर्सामा आइतबार साँझको आएको हावाहुरी प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ दिने घोषणा गर्दै यस्तो बताएका हुन् ।

विरक्तिए प्रचण्ड

2 years ago

नेकपाका अध्यक्ष प्रचण्ड विरक्तिएका छन् । कार्यदल भंग भएपछि उनी बढी निराश देखिन्छन् । त्यसैले होला, उनले कुनै ठाउँमा गएर अब आफूले कृषि पेशा गर्ने अभिव्यक्ति दिए । यो कुरा बालुवाटार वरपरकाले प्रधानमन्त्री ओलीलाई कानेखुशी गरे । ओलीले यो कुरालाई खासै महत्व दिएनन् ।

सत्तारूढ नेकपाद्वारा भेनेजुएला प्रकरणमा प्रचण्डद्वारा जारी विज्ञप्तिकाे बचाउ

2 years ago

काठमाडौं । भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिको पार्टीले बचाउ गरेको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठकले अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीको बचाउ गर्दै कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने धारणा दोहोर्‍याएको हो ।

प्रचण्डपत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

2 years ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाल स्वास्थ्यलाभ गरी आज निवास फर्किएका छन् ।

सीता दाहालकाे स्वास्थ्यमा सुधार, निमाेनियाकाे संक्रमणमा कमी

2 years ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार देखिएको छ ।

Page 26 of 27

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।