News | Tag: प्रचण्ड

पर्यटनले नेपाललाई समृद्ध बनाउन ठूलो गोगदान गर्ने प्रचण्डको भनाई

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताएका छन् । पदयात्री व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४१ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली हुनुमा गौरव गर्दै यहाँ आउने पर्यटकलाई सेवा भावका साथ आतिथ्य सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको छ : प्रचण्ड

1 year ago

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताएका छन् । भरतपुर महानगरपालिकाले बुधबार आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए ।

कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएको भन्दै प्रचण्डद्वारा आश्चर्य व्यक्त

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे ।

बिल्ली चले हज !

1 year ago

पुष्प कमल दाहाल (प्रचण्ड)को कुरा सुनेर मानिसहरुको मथिंगल खल्बलिएको छ । गत साता एउटा कार्यक्रममा प्रचण्डले भने– ‘म त्यस्तो विद्रोही नेता हुँ, जसले आजसम्म एक जनालाई थप्पड समेत हानेको छैन । तै पनि मलाई सबैले अपराधी जस्ता ब्यावहार गर्छन् । तर, परिस्थितिले मलाई त्यस्तो ठाउँमा पु¥यायो । त्यसको जिम्मा म लिन्छु ।’

शिक्षामा रुपान्तरणकारी नीति र कानून ल्याइन्छ : अध्यक्ष प्रचण्ड

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताएका छन् । ‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदानपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उदाहरण लिँदै नेपालले पनि शिक्षालाई प्राथमिकता दिई उपयुक्त नीति र कानून ल्याउन आवश्यक भएको बताएका हुन् ।

प्रचण्डको पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

1 year ago

चितवन । पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दल नेकपा (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चल्ने भएको छ । अध्यक्ष प्रचण्डको पहलमा मन्त्रिपरिषदको बैठकले चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ सञ्चालनमा ल्याउने निर्णय गरेको हो । वनमन्त्री शक्ति बस्नेतका अनुसार चितवन देशकै मध्ये भागमा रहेको हुनाले दुई वटा प्रदेशलाई हेर्ने गरी चितवनमा पनि चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ सञ्चालनमा ल्याइएको हो ।

पार्टी एकताको प्रक्रिया करीब करीब निष्कर्षमा पुगेको प्रचण्डको भनाई

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘४१ औँ पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गरे । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ ।

एकताको बाँकी कामलाई पूर्णता दिइने– प्रचण्डको भूमिका खोजिँदै

1 year ago

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको प्रचण्डको भनाई

1 year ago

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका छन् । प्रेस संगठन कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मन्त्रीपरिषद् हेरफेरका लागि प्रधानमन्त्री केपी ओलीसगँ पनि छलफल भईरहेको बताएका हुन् । उनले भने ‘बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ । अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा पुनर्गठन हुन सक्छ ।’

प्रचण्ड कामरेड ! काँध फेर्ने कि काँधमा काँध मिलाउने

1 year ago

भन्छन्, र धेरैले मान्छन् पनि कि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर छन् । कतिपय प्रचण्डलाई नेपालको राजनीतिक वृत्तमा ‘चतुर खेलाडी’ का रुपमा लिन्छन् ।

Page 25 of 27

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।