News | Tag: प्रचण्ड

नेकपा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पारित

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक सकिएको छ । सात दिनसम्म केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गरी सर्वसम्मतिले पारित समेत गरेको छ ।

नेकपा अध्यक्ष प्रचण्ड इन्स्टाग्राममा

1 year ago

काठमाडौँ । सामाजिक संजाल फेसबुकमा सक्रिया नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्स्टाग्रामको अकाउन्ट खोलेका छन् । प्रचण्डले डिसेम्बरको पहिलो साताबाट इन्स्टाग्राम चलाउन चालेका हुन् । उनले आफ्नो इन्स्टाग्राममा हालसम्म ६ वटा पोस्ट गरेका छन् । उनले व्यक्तिगत फोटो, फोटोमा पार्टीको भावी कार्ययोजना तथा बैठकको फोटो इन्स्टामा पोस्ट गरेका छन् ।

पार्टी काममा व्यस्त प्रचण्ड, प्रतिवेदन लेख्न एकान्त स्थलमा

1 year ago

काठमाडौँ । कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काममा सक्रिय बनेका छन् । गत मंसिर १८ र २३ गते दुई पटक सचिवालय बैठक बोलाइसकेका प्रचण्ड यतिबेला पार्टीको प्रतिवेदन लेखनमा व्यस्त रहेको उनी निकट नेताहरूले बताएका छन् ।

किराती समुदायको उधौलीका पर्वको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देश

1 year ago

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म आर्थिक विकास असम्भव : प्रचण्ड

1 year ago

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने र मुनाफा कमाउने सुनिश्चितता गर्न सकेमा मात्र देशमा आर्थिक समृद्धि आउने बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ मा पूर्वप्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास सम्भव नरहेको बताए ।

प्रचण्ड र देउवाबीच बुढानिलकण्ठमा आधा घण्टा छलफल

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर भेटघाट गरेका छन् । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड शुक्रबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

प्रधानमन्त्रीकाे अस्वस्थता देखेरै चीन भ्रमण स्थगित गरेको हुँ : प्रचण्ड

1 year ago

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली स्वस्थ भएर नियमित काम गर्ने स्थितिमा फर्केपछि मात्र चीन भ्रमणमा जाने आशय व्यक्त गरेका छन् । बिहीवार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको अस्वस्थता देखेर आफूले चीन भ्रमण स्थगित गरेको बताए ।

प्रचण्डकाे चीन भ्रमण स्थगित

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भनेको चीन भ्रमण स्थगित भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका कामले गर्दा प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्न पुगेको बताइएको छ ।

आममाफी दिने कानुन बन्दैन : प्रचण्ड

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पारे ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषण टिठलाग्दो-प्रचण्ड

1 year ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषण टिठलाग्दो भएको बताएका छन् ।

Page 21 of 26

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।