News | Tag: प्रचण्ड

'प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ'

1 week ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए ।

प्रचण्ड भन्छन्ः ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो

1 week ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्। बिहीबार परिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

'प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा हुँदैन'

2 weeks ago

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री के पी शर्मा ओलीले घोषणा गरेको निर्वाचन कुनै पनि हालत नहुने प्रचण्डले दावी गरेका छन् । आज राजधानीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले निर्वाचन नहुने जिकिर गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै प्रचण्डले भनेः तपाईंको नाटक यो ३ वर्षमा मैले चिने

2 weeks ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको घोषणापत्रमा विभिन्न रणनीति तथा योजना भए पनि केपी ओलीले सो योजना तथा रणनीतिमा तुसारापात गरेको लगाएका छन् । ।

ओलीले बनाएका दुई जना मन्त्री पनि यता फर्कन म सँग वार्ता गर्दैछन्ः प्रचण्ड

2 weeks ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली समूह छोडेर आफ्नो समूहमा मन्त्री समेत फर्कन लागेको बताएका छन् । बुधबार पार्टीले काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको साथ छोडेर आफूहरुको फर्कनेको सूची लामो भएको बताएका हुन् ।

प्रचण्डको चेतावनी, सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभाको आयोजना गर्नेछौंः प्रचण्ड

2 weeks ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभाको आयोजना गर्ने चेतावनी दिएका छन् । बुधबार उक्त समूहले राजधानीमा गरेको विरोध प्रदर्शनपछिको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त चेतावनी दिएका हुन् ।

१६ तस्विरमा हेर्नुहोस प्रचण्ड माधव समूहको काठमाडौँमा शक्ति प्रर्दशन

2 weeks ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज सभा बिरोध सभा गरेको छ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव समूहको सभा सुरु

2 weeks ago

काठमाडौँ । आज सभा गर्दैछ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो ।

नारायणहिटी अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसकेः प्रचण्ड

2 weeks ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् । सोमबार आफू निकटका एकीकृत अखिल नेपाल शिक्षक महासंघको भेलामा सम्बोधन गर्दै प्रचण्डले जनताले साथ नदिएपछि ओली रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् ।

ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराएका छन्ः प्रचण्ड

2 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्तलाई मात्रै मन पराएको आरोप लगाएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक महासंघको भेलामा सम्बोधन गर्दै प्रचण्डले उक्त आरोप लगाएका हुन् ।

Page 2 of 25

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।