News | Tag: प्रचण्ड

ओली र प्रचण्डबीच भेटवार्ता

6 months ago

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भइरहेको छ । प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भइरहेको हो । अध्यक्ष प्रचण्डको सचिवालयले जनाए अनुसार दुई अध्यक्षबीच बिहान ९ बजेदेखि भेटवार्ता भइरहेको हो ।

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमा केही बेरअघि छलफल सुरु भएको बताइएको छ ।

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुँदै

6 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल हुँदैछ ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

6 months ago

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

कुलमानको पुनःनियुक्तीको विषयमा ओली र प्रचण्ड पक्षबीच मतभेद

7 months ago

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नेबारे उठेको विषयलाई पाखा लगाइदिए । आइतबार सफल चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको कार्यकाल थप्न लागेकोबारे यसअघि समाचारहरु प्रकाशित भएपछि प्रधानमन्त्री ओली तथा उनको ‘टिम’ले भने यसबारेमा चासो नै दिएका छैनन् ।

प्रचण्डद्वारा नेकपा नेता लिलाबहादुर थापा आमाको निधनप्रति दुःख व्यक्त

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेता लिलाबहादुर थापाको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै प्रचण्डले भद्रकली थापा मगरको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

नयाँ घरको खोजीमा प्रचण्ड

7 months ago

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल बसिरहेको छर छोड्ने बताएका छन् । केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले आफू नयाँ घरको खोजीमा रहेकोले छिट्टै सर्ने बताएका हुन् ।

प्रचण्डद्वारा सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा आयोजित एक कार्यक्रममा अध्यक्षले दुवै सहिदहरूको तस्विरहरूमा मार्ल्यापण गरेका हुन् ।

बागलुङका बाढी पीडितलाई क्षतिपूर्ति दिन प्रचण्डको ध्यानाकर्षण

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङमा बाढीको कारण प्रभावित परिवालाई क्षतिपूर्ति र व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन् । विहीबार एक विज्ञप्ती जारी गर्दै घटनामा परेर निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त ध्यानाकर्षण गराएका हुन् ।

प्रचण्डको चेतावनी !

7 months ago

काठमाडौँ । ‘मैले युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनित गर्न राष्ट्रपतिलाई लेखेर पठाइसकेँ’, ‘अहँ, यसो गर्न पाउनुहुन्न, यससम्बन्धमा पार्टीले गरेको निर्णयलाई पार्टीमै छलफल नभइ अन्यथा गर्न मिल्दैन,’ भदौ १२ गते बालुवाटारमा नेकपाका दुई अध्यक्ष बीचको संवाद हो यो ।

Page 18 of 27

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।