News | Tag: प्रचण्ड

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

6 hours ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।

खतरा अझै टरेको छैन, नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा छः प्रचण्ड

3 weeks ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा परेका बताएका छन् । बुधबार काभ्रेको बनेपामा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाए

3 weeks ago

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीलाई विदेशीले हुर्काएको एजेन्टको संज्ञा दिएका हुन्।

नयाँ सरकार छिट्टै बन्ने प्रचण्डको दाबी

4 weeks ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार छिट्टै बन्ने दाबी गरेका छन् । बिहीबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले उक्त दाबी गरेका हुन् ।

क्रान्तिलाई पुरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक छः प्रचण्ड

1 month ago

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित शब्द आफैंमा विद्रोह भएको बताएका छन् । रुपन्देहीको बुटवलमा शुक्रवार राष्ट्रिय दलित पत्रकार संघको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

परिवर्तन उल्ट्याउन सबैभन्दा घेराबन्दी ममाथि भइरहेको छः प्रचण्ड

1 month ago

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउ सबैभन्दा बढी आफूमाथि घेरबन्दी भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी भइरहेको प्रचण्डले बताएका हुन् ।

ओलीबिरुद्ध ‘बमबार्ड द हेडक्वाटर’ गरेकै हो, अब कलरफुल रिभोलुसनः प्रचण्ड

1 month ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार भएको बताएका छन् । बिहीबार शहीद भरत ढुंगाना स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाई पूरा भइनसकेको कारणले गर्दा जनतालाई बिद्रोह गर्ने अधिकार रहेको बताएका हुन् ।

आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयोः प्रचण्ड

1 month ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनमाथि हमला भइरहेको बताएका छन् । बिहीबार नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनमाथि हमला भएको बताएका हुन् ।

महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा प्रचण्डको जोड

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिएका छन् ।

महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा अध्यक्ष दाहालको जोड

1 month ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिएका छन् ।

Page 1 of 27

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।