News | Tag: पृथ्वी सुब्बा गुरुङ
प्रदेशसभा अधिवेशन अन्त्य गर्दैमा मुख्यमन्त्री गुरुङको पद सुरक्षित हुन्छ ?
5 days agoपोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् । सरकारलाई समर्थन गरेका दलहरुले साथ छोडेपछि दबाबमा आएका मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशनको अन्त्य गरेका हुन् ।
मुख्यमन्त्री गुरुङद्वारा धम्पुस पिकको आरोहणमा निस्केको टिमलाई ‘बुच्चे नक्सा’ हस्तान्तरण
3 months agoपोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धम्पुस पिकको आरोहणमा निस्केको टिमलाई ‘बुच्चे नक्सा’ हस्तान्तरण गरेका छन् । नेपाल नयाँ नक्साको प्रयोग सुरु भइसक्दा पनि मुख्यमन्त्री गुरुङले भने नेपालको पुरानै नक्सा हस्तान्तरण गरेका हुन् ।
'पार्टी फुटेमा आगामी चुनावमा जनता माझ के भनेर जाने ?'
4 months agoकास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताएका छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज नहुने मुख्यमन्त्री गुरुङको भनाई
10 months agoपोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज नहुने बताएका छन् । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको बिहीबार जवाफ दिदै मुख्यमन्त्री गुरुङले पहिलो वर्ष सांसदहरुलाई दिनु हुदैन भनेर लागेको भएपनि अहिले भने खारेज नहुने बरु त्यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
जनचाहना अनुसार सरकारले काम गरेको छ : मुख्यमन्त्री गुरुङ
1 year agoकास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक बिहीबार यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा क्रान्तिका अमूर्त कुरा गरेर समय खेर नफल्न आग्रह गरे ।
गण्डकी प्रदेशलाई नेपालकै पहिलो बालमैत्री प्रदेश बनाउन माग
1 year agoकास्की । नवलपरासी सुस्तापूर्व (नवलपुर) जिल्ला देवचुली नगरपालिकाका किशोरीहरुले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ २५ बुँदे ध्यानार्कषण पत्र बुझाउँदै प्रदेशलाई नेपालकै पहिलो बालमैत्री प्रदेश बनाउन माग गरेका छन् ।
संस्कृतिको अधिकतम उपयोग गरौँ : मुख्यमन्त्री गुरुङ
1 year agoगलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल संस्कृतिले धनी भएकाले संस्कृतिलाई पर्यटनमा जोडेर भरपुर उपयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । “संस्कृतिको उचित उपयोग गर्न सके अर्थोपार्जनका लागि कसैसँग हात थाप्न पर्दैन”, उनले भने ।
Page 1 of 1
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।