News | Tag: पानी

पानीसँगै हरेक साता पाँच ग्राम प्लास्टिक पनि खान्छौं ! अनुसन्धानमा के छ ?

1 year ago

काठमाडौं । पानी बिनाको मानव जीवन कल्पना गर्न पनि सकिन्न । हामीले दैनिक दुई देखि तीन लिटरसम्म पानी पिउनुपर्छ । यसरी पानी पिउने क्रममा हरेक साता एक क्रेडिक कार्ट जत्रो प्लास्टिक मानव शरीरमा प्रवेश गरिरहेको हुन्छ भन्दै गर्दा सबैलाई आश्चर्य लाग्नसक्छ । तर, यो सत्य हो ।

यस कारण विहान खाली पेटमा पानी पिउनुपर्छ !

1 year ago

काठमाडौं । पानीले हाम्रो शरीरका विभिन्न अंगको रक्षा मात्र गर्दैन, यस कोशिकाहरूसम्म पोषक तत्व र अक्सिजन पुर्‍याउने काम पनि गर्छ । बिहान उठ्दा शरीरलाई पानीको अत्यधिक आवश्यकता भइरहेको हुन्छ । त्यसैले उठ्नेबित्तिकै दुई–तीन ग्लास पानी पिउनुपर्छ ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

1 year ago

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

कति पिउने पानी ?

1 year ago

पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस् हुने समस्या हुन्छ । यस्तो अवस्था लामोसमयसम्म कायम रहँदा मानिसको मृत्यु नै हुनसक्छ ।

तेलभन्दा खानेपानीमा दोब्बर खर्च

1 year ago

रामेछाप । तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ । यर्थाथ यही हो । महिनाको ३ सयले भान्सामा तेल पु¥याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ ।

शिवरात्रीमा पानी परेकै हुन्छ

1 year ago

काठमाडौँ । ‘अघिपछि त्यस्तै हो शिवरात्रीमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुमिन्छ’–हिउँदयामको आखिरी समयको महाशिवरात्री पर्व नजिकिदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ ।

धेरै चिसो पानी पिउनुहुन्छ ? पाइल्स जस्ता यी समस्याहरू देखिनेछन्

2 years ago

एजेन्सी । शरिरमा केही समस्या देखिएमा चिकित्सकहरुको सुझाव हुन्छ पानी धेरै पिउनुहोस् । दिनमा ८ गिलासभन्दा बढी पानी पिउनुपर्छ । यसले पाचनप्रणालीमा राम्रो बनाउन काम गर्छ, छाला तथा कपाल स्वस्थ राख्छ ।

धेरै चिसो पानी नपिउनुहोस्, यी ७ समस्या देखिन सक्छन्

2 years ago

एजेन्सी । शरिरमा केही समस्या देखिएमा चिकित्सकहरुको सुझाव हुन्छ पानी धेरै पिउनुहोस् । दिनमा ८ गिलासभन्दा बढी पानी पिउनुपर्छ ।

१० दिनमा ५ किलो तौल घटाउनः कुन समयमा कति पानी पिउने ?

2 years ago

एजेन्सी । पानी जीवनका लागि नभई नहुने तरल पदार्थ त हुँदै हो, त्यसबाहेक पनि पानीका विभिन्न फाइदाहरु छन् । पानी रिस कम गर्न, स्वास्थ्य कायम राख्न लगायतका अनगिन्ती प्रयोजनका लागि पानीको प्रयोग गरिंदै आइएको छ ।

मेलम्चीकाे पाइपलाइनबाट सुन्दरीजलकाे पानी अाजदेखि काठमाडाैँमा

2 years ago

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइपलाइनबाट सुन्दरीजलको पानी आज देखि काठमाडौँमा वितरण हुने भएको छ ।

Page 4 of 4

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।