News | Tag: नेपाल टेलिकम

एनसेल र टेलिकमको नाफामा भारी गिरावट

8 hours ago

काठमाडौं । सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रति ग्राहक दुई सय १४ रूपियाँमा सीमित भयो ।

टेलिकमले ल्यायो निःशुल्क सियुजी सेवा, यसरी सहभागी हुन सकिने

1 month ago

काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा प्रयोग गर्न सक्ने भएका छन् ।

जनावरी १ बाट नेपाल टेलिकमले आईपी टीभी सुरु गर्दै

2 months ago

काठमाडौँ । नेपाल टेलिकमले आफ्नै आईपी टेलिभिजन सेवा सुरु गर्ने भएको छ । हाल परीक्षण प्रशारण गरिरहेको टेलिकमले आउँदै गरेको अंग्रेजी नयाँ वर्षबाट आईपी टीभी सेवा सुरु गर्न लागेको हो । हाल परीक्षण प्रशारण भइरहेकोले जनावरी १ देखि आईपी टीभी सुरु हुने टेकिलमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

नेपाल टेलिकमद्वारा अटम अफरमा थप सुविधा

3 months ago

काठमाडौं । हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई नेपाल टेलिकमले थप सुविधा सहित केही परिमार्जन गरेको छ ।

टेलिकमको नयाँ अफर, सोसल मिडिया प्याकमा विशेष छुट

3 months ago

काठमाडौँ । नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठपर्वका अवसरमा विभिन्न छुट र अफरका साथै नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिएको छ ।

टेलिकमले डोटीमा सुरु गर्यो एफटिटीएच सेवा

5 months ago

डोटी । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा सुरु भएको छ ।

नेपाल टेलिकमको वेबसाइट परिमार्जन, थपियो यस्तो सुविधा

7 months ago

आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ । त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सको बारेमासमेत जानकारी लिन सकिन्छ । रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिन्छ ।

नेपाल टेलिकमले ल्यायो विभिन्न अफर

7 months ago

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफर ल्याएको छ। यी अफरहरू बिहीबारदेखि नै लागू भएका छन्। एफटीटीएच एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ।

नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो

8 months ago

काठमाडौँ । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो,” टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने ।

स्वदेश फर्कने नेपालीलाई टेलिकमको निःशुल्क सिमकार्ड सेवा

8 months ago

काठमाडौँ । स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई टेलिकमले निःशुल्क सिमकार्ड दिनेभएको हो ।

Page 1 of 4

पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।