News | Tag: नेपाल

देउवालाई भेट्नै पर्ने बाध्यता प्रचण्ड र माधव नेपाललाई किन पर्यो ?

3 days ago

काठमाडौं । संसद विघटनपछि सडकमा आन्दोलन चर्काइरहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

जति गरेपनि के पी ओलीलाई सुधार्न सकिएनः नेपाल

4 days ago

कास्की । पोखरामा नेकपा, दाहाल नेपाल पक्षको बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कटाक्ष गरेका छन् ।

अष्ट्रेलिया छोडेपछि...

2 weeks ago

पशुपतिनगर । नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्टे«लियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन् ।

प्रचण्ड–माधव समुहले गरे दोस्रो चरणको आन्दोलन कार्यक्रमको घोषणा

2 weeks ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलनमार्फत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।

'३३ वर्ष आफैं टीका लगाउँदै अध्यक्ष बनेका प्रचण्डले विधिको कुरा गरेको सुहाएन'

2 weeks ago

कास्की । नेकपा नेता एवं ऊर्जा तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र भविष्यलाई मध्यनजर गरी प्रतिनिधि सभा विघठन गरेको बताएका छन् । त्यस्तै उनले प्रचण्डप्रति तिखो व्यंग पनि गरेका छन् । उनले ३३ वर्षसम्म पार्टीको अध्यक्ष नछाड्ने प्रचण्डलाई महाधिवेशन मार्फत अध्यक्ष बन्न सक्छु भन्ने विश्वास समेत नरहेको बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको तयारी पुनः सुरु

2 weeks ago

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादका कारण रोकिएको मन्त्री ज्ञवालीको भारत भ्रमणको तयारी पुनः सुरु भएको हो ।

नेपालमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण

2 weeks ago

काठमाडौँ । नेपालमा थप ५ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।

भारतीय मिडिया नवभारत टाइम्स भन्छः नेपालमा चिनियाँ प्रतिनिधिहरुको दौडधुप फलदायी हुन सकेन

2 weeks ago

एजेन्सी । नेपालमा भइराखेको राजनीतिक संकटलाई लिएर दुई छिमेकी देशले गम्भीर चासो देखाउँदै आइरहेका छन् । केही दिन अगाडि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुले नेपालका शिर्ष नेताहरुसँग भेटघाट गरेको थियो ।

'नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा'

2 weeks ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पु¥याउन सक्षम भएको बताएका छन् ।

प्रचण्ड–नेपालको पार्टी कार्यालय मदननगर बल्खु

3 weeks ago

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालय मदननगर बल्खुमा बनाउने भएका छन् । बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका छन् ।

Page 1 of 12

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।