News | Tag: नेकपा

नेकपाको दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलायो

1 month ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि ‘विभाजित’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूह तथा ओली समूहलाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलको लागि बोलाएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दा : ‘हाम्रा शब्द अप्रिय नमानिदिनुस्’

1 month ago

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता वा अधिवक्ताले अब १० देखि १५ मिनेटमा बहस सक्नुपर्ने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दशौँ दिनको सुनुवाइ चलिरहेको र उक्त विवादमा सुनुवाइ लम्बिँदै गएपछि इजलासले समयमा थप कडाइ गर्दै १० देखि १५ मिनेटमा आफ्नो बहस सक्न समय निर्धारण गरेको छ ।

माइतिघरमा प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताहरुको धर्ना

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताहरुले माइतिघरमा धर्ना दिएका छन् । मंगलबारबाट प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन थालेको यो समूहका नेता कार्यकर्ताहरुले बुधबार माइतिघरमा धर्ना दिएका हुन् ।

‘सर्वोच्चले निर्वाचन भन्यो भने निर्वाचनमा जानुपर्छ तर भोट नेकपालाई नै दिनुपर्छ’

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्टा पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको बताएका छन् । बुधबार ललितपुरमा औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले आफू भित्री रुपमा प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको बताएका हुन् ।

पार्टी फुट्नुमा मुख्य दोषी प्रचण्ड र ओली हुन्ः वामदेव गौतम

1 month ago

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी विभाजन भए पनि आफु कुनै पनि समुहमा नजाने प्रष्ट पारेका छन् । आज आयोजित एकता अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले लोभलालचले म कुनै समुहको प्रभावमा नपर्ने र कुनै पनि समुहमा आफु नजाने बताएका हुन् ।

बामदेव गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्टा पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा बिभाजन देखिएको बेला गौतमले भने नेकपालाई एक ढिक्का बनाउने गरि पार्टी एकता अभियान थालेका हुन् ।

‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलत भएको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समिति (रासस)को समाचारमा यो शब्द कोट गरेर राखेको र अन्य मिडियाहरुले शीर्षक नै यही बनाएर राखेको समाचारप्रति नेता गौतमको सचिवालयले आपत्ति जनाएको हो ।

निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी

1 month ago

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको दाबी गरेका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले मंगलबार फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले आयोगको निर्णयले आफूहरु आधिकारिक नेकपा भएको बताएका हुन् ।

प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

1 month ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज सिठी जुलुस गरिरहेको छ । तेस्रो चरणको आन्दोलनको पहिलो दिन यो समूहले सिठी जुलुस गरेको हो ।

'ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदै देश सङ्कटतर्फ धकल्नका लागि प्रचण्डले ठूलो भूमिका खेले'

1 month ago

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले ठूला–ठूला सपना देखेर विकास गर्दै अघि बढिरहेका प्रधानमन्त्रीलाई विकास गर्न नदिने खेल खेल्दै मुलुक समृद्धको बाधक बनेको बताएकी छन् ।

Page 8 of 63

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।