News | Tag: नेकपा

नेकपा फुटको संघारमा पुगेपछि प्रवक्ता श्रेष्ठले भनेः पार्टी एकतामा सक्रिय पहल गरौं

3 weeks ago

काठमाडौँ । नेता श्रेष्ठले पार्टीभित्र देखिएको विवाद देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर अन्त्य गर्नुपर्ने बताएका छन् । उनले जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट नहोस् भन्दै सोच्न समेत आग्रह गरेका छन् ।

नेकपा फुटको संघारमा पुगेपछि पूर्व एमालेलाई मिलाउने प्रयास

3 weeks ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि पूर्व एमालेलाई मिलाउने प्रयास थालिएको छ । शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमलबीच बालुवाटारमा भएको भेटमा ओलीले सल्लाहमा पार्टी फुटाउन प्रस्ताव गरेको खबर बाहिरिएको छ ।

नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्नः विष्णु पौडेल

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्र चलिरहेको रिक्तता र तिक्तताबारे नेतााहरु खुलेरै बोल्न थालेका छन् । उनीहरुले सामाजिक सञ्जालमा पार्टीभित्र चलिरहेको संकटबारे बोल्न थालेका छन् । नेकपा महासचिव विष्णु पौडेलले पनि पार्टीभित्र एकताको गम्भीरु संकट उत्पन्न भएको बताएका छन् ।

नेकपा विवादः ओलीको कार्यशैलीबाट प्रचण्ड र नेपाल हैरान

3 weeks ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद पुनः सतहमा आएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट पार्टीका नेताहरु नै हैरान भएका छन् । पटक–पटक महत्वपूर्ण निर्णय गर्दा पार्टीसँग सल्लाह गर्नुपर्ने सहमति जनाए पनि एकलौटी ढंगले निर्णय गरिरहँदा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल खेमा असन्तुष्ट बनेका छन् ।

नेकपा केन्द्रीय कमिटी बैठक एक महिनापछि बस्ने

4 weeks ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मको लागि धकेलिएको छ । कार्तिक १५ गतेको लागि बैठकको मिति तय भए पनि एक महिनापछि बैठक बस्ने भएको हो ।

दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना

4 weeks ago

पर्सा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आज पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् । मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका हुन् ।

नेकपाको चियापन नहुने

4 weeks ago

काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपा बैठकः कोरोना महामारीबीच कस्तो छ तयारी ?

1 month ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

नेकपा हुम्लाको नयाँ पार्टी कार्यालय उद्घाटन

1 month ago

हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले सिमकोटमा आफ्नो नयाँ पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीको कार्यालय सांसद छकबहादुर लामाले उपलब्ध गराएका हुन् ।

प्रचण्डद्वारा ओलीको छलफल प्रस्ताव अस्विकार

1 month ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको तिक्तता पुनः बल्झिएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको लागि प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डलाई बालुवाटार छलफलको लागि बोलाए पनि प्रचण्डले भने उक्त प्रस्ताव अस्विकार गरेका छन् ।

Page 6 of 37

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।