News | Tag: नेकपा

प्रधानमन्त्री ओली सहितका नेताहरु निर्वाचन आयोगमा

2 weeks ago

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । सरकारले घोषणा गरेको निर्वाचनको तयारी तथा नेकपाको आधिकारिकता विवादबारे परामर्श गर्नको लागि ओली आयोग पुगेका हुन् ।

'देशलाई नयाँ नयाँ के पी चाहिएको छैन'

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । उनले एउटै ओलीले देशलाई आजित बनाएको बताएका छन् ।

विप्लवलाई मुलधारको राजनीतिमा ल्याउन ओली सरकारको प्रयास

3 weeks ago

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मुलधारको राजनीतिमा ल्याउन प्रयास गरिाखेको बताइरहेका छन् । यसका लागि सरकारले पहल तथा वार्ता सुरु गरेको छ ।

प्रचण्ड–नेपाल पक्षद्वारा ओली पक्षको जनसभा धादिङवेशीको विरोधसभासँग तुलना

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भए पनि आधिकारिकता भने दुबै पार्टीले दाबी गरिरहेका छन् । शुक्रबार नेकपाको ओली समूहले काठमाडौँमा जनसभाको आयोजन गर्दा प्रचण्ड–नेपाल पक्षले भने धादिङ सदरमुकाम धादिङवेशीमा विरोधसभाको आयोजना गर्यो ।

धादिङवेशीमा प्रचण्ड–नेपाल पक्षको विरोधसभा

3 weeks ago

धादिङवेशी । धादिङ सदरमुकाम धादिङवेशी नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोधसभाको आयोजना गरेका छन् । नेकपा धादिङको आयोजनामा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौं भन्दै विरोध सभा भएको हो ।

३ लाख मान्छे उतार्ने भनेको ओली समूहको जनसभामा कति सहभागि छन् ?

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले नारायणहिटी संग्राहलय प्रवेशद्वारको ठिक अघि जनसभाको आयोजना गरिरहेको छ । वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभामा देशका बिभिन्न जिल्लाहरुबाट नेता तथा कार्यकर्ताहरु आएका छन् ।

'ओली नेतृत्वको सरकारलाई काम गर्न दिइएन'

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षकी केन्द्रीय सदस्य पार्वती रावलले प्रधानमन्त्री ओली के पी शर्मा ओलीलाई प्रचण्ड–नेपालसहितका नेताहरुले काम गर्न नदिएको आरोप लगाएकी छन् ।

नेकपा जुलुस शुरुः प्रम, गृहमन्त्री र नेता मण्डलले सम्बोधन गर्ने

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक

ओली पक्षको जनसभामा बाग्मती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक आउँदै

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँमा गर्न लागेको जनसभामा बाग्मती प्रदेशका सबै जिल्लाका नेता, कार्यकर्ता तथा समर्थक जम्मा हुँदैछन् । अपराह्न १२ बजे नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा हुन लागेको जनसभामा ओलीले नयाँ घोषणा गर्न लागेको अनुमान गरिएको छ ।

आज नेकपाको बृहत् सभा, प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्दै

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शुक्रबार) बृहत् सभा आयोजना गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

Page 5 of 63

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।