News | Tag: नेकपा

ओलीले सचिवालय बैठकको सामना कसरी गर्लान् ?

1 week ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको लागि आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । आफूलाई पार्टीको पहिलो अध्यक्ष भन्दै आएका ओली अल्पमतसहित बैठकको समाना गर्ने तयारीमा रहेका छन् ।

नेकपा सचिवालय बैठक आज बस्दै

1 week ago

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आआफ्ना रणनीति बनाउन सक्रिय भएका छन् ।

प्रचण्डको सचिवालय बैठकको तयारीः आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता

1 week ago

काठमाडौँ । शुक्रबार बस्न लागेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकटका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका छन् ।

आलटाल गर्दै आएका ओलीले अन्ततः सचिवालय बैठक बोलाए

2 weeks ago

काठमाडौँ । अन्ततः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । सचिवालयका बहुमत सदस्यहरुले बैठकको लागि मौखिक तथा लिखित रुपमा माग गरे पनि आलटाल गर्दै आएका ओलीले आउँदो शुक्रबार बैठकको लागि सहमति दिएका हुन् ।

लुम्बिनीका नेकपानिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन

2 weeks ago

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश राजधानीका विषयमा असन्तुष्ट रहेका पार्टीनिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको छ । नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पूर्ववत पार्टी काममा फर्कन निर्देशन दिएको विभागका प्रमुख गोपाल रानाले बताए ।

'नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन'

2 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् ।

ओलीको अस्त्रः रायमाझीलाई रक्षामन्त्रीको प्रस्ताव

2 weeks ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चर्केको विवादले पार्टी फुटको संघारमा पुगेको छ । कार्यवहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपीशर्मा ओलीलाई बैठकको मिति तय गर्न पटक–पटक आग्रह गरेका छन् । तर, ओलीले भने बैठकको मिति तय गर्न आनाकानी गरिरहेका छन् ।

बिहीबार सचिवालय बैठक बोलाउन दाहालको ओलीलाई प्रस्ताव

2 weeks ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

ओलीलाई पेल्दै धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु

2 weeks ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । अर्का अध्यक्ष केपी शर्मा ओलीले चाँडै बैठक बस्ने बारेमा आनाकानी गरेपछि कार्याबहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ५ जना सदस्यहरुबीचको बैठक सुरु भएको हो ।

नेकपा विवादः साँझसम्म ओलीको पर्खाइमा प्रचण्ड–नेपाल समूह

2 weeks ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यवहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले साँझसम्म प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुर्ने भएका छन् । प्रचण्ड–नेपाल सहित ५ जना बहुमत सदस्यले पार्टीको सचिवालय बैठक राख्न आग्रह गर्दै आएका छन् । सोहीबारेमा प्रचण्ड–नेपाल समूहले ओलीको निर्णय कुरेका हुन् ।

Page 4 of 37

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।