News | Tag: नेकपा
प्रदेश १ को वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड–नेपाल पक्ष तथा कांग्रेसद्वारा बहिस्कार
2 weeks agoकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेताहरुसहित नेपाली कांग्रेसले प्रदेश १ को वार्षिकउत्सवका अवसरमा आयोजित कार्यक्रमलाई बहिस्कार गरेका छन् ।
'केही मानिस बाहिर गएका हुन्, कठैबरा भन्नुपर्ने गएनन्, पार्टीको बद्नाम गर्ने, आचरणहीन पार्टी रहेछ भन्ने पार्ने छुटेर गए'
2 weeks agoबुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयदेखि पार्टीमा शुद्धीकरण आवश्यक रहेकामा केही व्यक्ति छुटेर गएको बताएका छन् । बुटवलमा भएको आमसभालाई सम्बोधन गर्ने क्रममा सरकारले गरेका राम्रा तथा सकारात्मक कार्यलाई स्वीकार गर्ने हिम्मत केही व्यक्तिमा नभएको उनले बताएका छन् ।
'प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ'
2 weeks agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए ।
'परिवर्तनलाई रोक्न खोजेको अवस्थामा चिहानबाट हजारौं कंकालहरु निस्कनेछन् र ओलीविरुद्ध धावा बोल्नेछन् '
2 weeks agoकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष गरेका छन् । उनले ओलीलाई संविधानलाई कुच्न सक्छु भन्दै भ्रम पालेको आरोप लगाएका छन् ।
नेकपा दाहाल–नेपाल पक्षले भन्योः रामकुमारी झाँक्रीलाई तत्काल रिहा गरियोस्
2 weeks agoकाठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । दाहाल–नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेको हो ।
प्रचण्ड भन्छन्ः ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो
2 weeks agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्। बिहीबार परिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
'ओली सरकार बिना लगामको घोंडामा रुपान्तरण भैसकेको छ'
2 weeks agoकाठमाडौँ । नेपाली काँग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री के पी शर्मा ओलीको कटाक्ष गरेका छन् ।
'कामचलाउ सरकार भइसकेपछि समेत प्रधानमन्त्री ओली अवैधानिक तरिकाले पदमा बसिरहेका छन्'
2 weeks agoकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि वर्तमान प्रधानमन्त्री ओली सांसद नभएको र प्रधानमन्त्रीको पदमा बस्ने हक नभएको बताएका छन् । राजधानीमा आयोजित जनसभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले सविधान मिचेर अगाडि बढेको आरोप लगाएका छन् ।
'प्रधानमन्त्री ओलीलाई पश्चाताप नै लागेको हो भने भोलिबाट नै बालकोटमा गएर बस्नुहाेस्'
2 weeks agoकाठमाडौँ । अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापामगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पश्चाताप गरेर आउन आग्रह गरेकी छिन् ।
काठमाडौँको ट्राफिक अवस्था अस्तब्यस्त, सार्वजनिक सवारीलाई टाढैबाट फर्काइयो
2 weeks agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विरोध सभाको आयोजना गर्दैछ । विरोध प्रदर्शनपछिको सभामा देशका बिभिन्न जिल्लाहरुबाट नेता कार्यकर्ताहरु काठमाडौँको आएका छन् । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुको विरोध प्रदर्शनको कारण बिहानैदेखि काठमाडौँको ट्राफिक अवस्था अस्तब्यस्त भएको छ ।
Page 4 of 63
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।