News | Tag: नेकपा

सुर्खेतका दुई जना नेकपा नेतालाई कोरोना संक्रमण

5 months ago

सुर्खेत । सुर्खेतका दुई जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा नेकपा सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र)र सदस्य रत्न गाहामगरलाई कोरोना संक्रमण भएको हो ।

प्रचण्डद्वारा सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा आयोजित एक कार्यक्रममा अध्यक्षले दुवै सहिदहरूको तस्विरहरूमा मार्ल्यापण गरेका हुन् ।

भदौ २६ गते नेकपा स्थायी कमिटी बैठक बस्ने

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने सहमति भएको छ । विवादको कारण साउन १३ गतेदेखि बस्न नसकेको स्थायी कमिटी बैठक डाक्ने सहमति अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।

बागलुङका बाढी पीडितलाई क्षतिपूर्ति दिन प्रचण्डको ध्यानाकर्षण

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङमा बाढीको कारण प्रभावित परिवालाई क्षतिपूर्ति र व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन् । विहीबार एक विज्ञप्ती जारी गर्दै घटनामा परेर निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त ध्यानाकर्षण गराएका हुन् ।

नेकपा सचिवालयको बैठक आज दिउँसो ३ बजे बस्ने

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भनिएकाे थियाे । तर, पुनः समयमा फेरबदल भएकाे छ । नेकपाको सचिवालय बैठक आज ३ बजे बस्ने भएकाे छ ।

नेकपा सचिवालय बैठक बस्दै

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । बुधबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलमा भएको थियो ।

गत वर्षकै मापदण्डअनुसार ११ कक्षामा भर्ना गर्न अनेरास्ववियूको माग

6 months ago

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ मा भर्ना हुनका लागि गत वर्षको मापदण्ड प्रयोग गर्न माग गरेको छ । शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई एक ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापदण्डलाई स्थगित गरी गत वर्षको मापदण्ड अनुसार नै भर्ना गर्नसमेत माग गरेको हो ।

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १८ गतेसम्मको लागि स्थगित भएको छ । मंगलबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि शनिबारको लागि सचिवालय बैठक बोलाउने सहमति भएको थियो । तर, दुवै अध्यक्षबीच शुक्रबार छलफल भएपछि बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

शनिबार नेकपा सचिवालय बैठक बस्ने

6 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । मंगलबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि शनिबार सचविालय बैठक बोलाउने सहमति भएको हो । शनिबार नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनको व्यवहारिक कार्यन्वयनबारे छलफल गर्न दुई अध्यक्षबीच भेट भएको हो ।

कार्यदलको प्रतिवेदनमाथि बालुवाटारमा नेकपा अध्यक्षद्वयबीच छलफल हुँदै

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल शुरु भएको छ । शनिबार नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्नको लागि दुई अध्यक्षबीच भेट भएको हो । कार्यदलको प्रतिवेदनको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच १० बजेपछि छलफल शुरु भएको हो ।

Page 39 of 64

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

विचित्र विश्व

ताज महलसँग जोडिएको अमर प्रेम कथा

ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।