News | Tag: नेकपा

नेकपा प्रवक्ता श्रेष्ठद्वारा कोभिड– १९ स्वयंसेवी समूह निर्माण

5 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित हुने गरी स्वयंसेवी समूह निर्माण गरेका छन् । पार्टीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले आफ्नो सचिवालय अन्तर्गत स्वयंसेवी समूह बनाएका हुन् ।

प्रचण्डद्वारा नेकपा नेता लिलाबहादुर थापा आमाको निधनप्रति दुःख व्यक्त

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेता लिलाबहादुर थापाको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै प्रचण्डले भद्रकली थापा मगरको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

प्रचण्डद्वारा सिन्धुपाल्चोक घटनाप्रति शोक व्यक्त

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकमा गएको पहिरोको परि मृत्यु भएका तथा बेपत्ता भएकाको घटनाप्रति शोक व्यक्त गरेका छन् । बाह्रविसे नगरपालिका वडा नं –७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको र हालसम्म ६ जनाको शव फेला परेको घटनाप्रति प्रचण्डले दुःख व्यक्त गरेका हुन् ।

नेकपा स्थायी समिति बैठकमा पेस भएको अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत पारित

5 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असार १० गतेबाट शुरु भएको स्थायी समितिको बैठक बिहीबार सम्पन्न भएको छ । पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले छलफलका लागि बैठकमा पेस गरेको प्रस्तावमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित १३ जना सदस्यहरुले सुझावहरु राखेका थिए ।

नेकपा बैठकमा नेपाल आक्रामक रुपमा प्रस्तुत

5 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वरिष्ट नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् । शुक्रबारबाट सुचारु बैठकमा नेता नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

नेकपा स्थायी कमिटी बैठक सुरु भएको केहीबेरपछि ओली बाहिरिए

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको केही बेरपछि अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएपछि करिब २५ मिनेटजति बैठकमा बसेर ओली बाहिरिएको स्रोतले बताएको छ ।

नेकपा स्थायी कमिटी बैठक सुरु, दुवै अध्यक्षको सम्बोधन

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहा ‘प्रचण्ड’ले तयार पारेको प्रस्तावमा छलफल हुने बताइएको छ ।

नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै

5 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै

5 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गरेका छन् ।

नयाँ घरको खोजीमा प्रचण्ड

5 months ago

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल बसिरहेको छर छोड्ने बताएका छन् । केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले आफू नयाँ घरको खोजीमा रहेकोले छिट्टै सर्ने बताएका हुन् ।

Page 38 of 64

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।