News | Tag: नेकपा
ओलीको विकल्प ओली नै हुन्
6 months agoअन्तरद्वन्द्वमा नै आफ्नो भविष्य देख्नेहरु पुनः सरकारमाथी चौतर्फी आक्रमणमा व्यस्त छन् बनिरहेका छन् । संविधान निर्माणपश्चात देशमा चुनाबमा लामो समयपछि नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)ले बहुमत पाएको छ र सोही पार्टीले केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । नेपालमा सधै अस्थिरता सृजना भई सरकार बन्ने र भत्कने अवस्थामा नेकपा त्यसमा पनि केपी ओलीको नेतृत्वमा भएको चुनाबमा जनतालेबहुमतका साथ पाँच वर्षका लागि सरकार संचालनको जिम्मेवारी दिएको छ । यही सरकारले नै देश संचालन गरिरहेको छ ।
नेकपा बैठकमा भारतले प्रधानमन्त्री हटाउन खोजेको प्रमाण पेश गर्न ओलीलाई चुनौती
6 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको जवाफ मागिएको छ । भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री ओलीको अभिव्यक्ति दिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेभ गौतम लगायतका नेताहरुले पुष्ति गर्न चुनौती दिएका हुन् ।
नेकपा बैठकः अध्यक्षद्वयसँगै सचिवालय सदस्यलाई पनि मञ्चबाट तल झारियो
6 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको आजको बैठकमा स्थायी कमिटी सदस्यहरुलाई पनि तल झारिएको छ । बैठक उद्घाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफा राखिएको थियो भने अन्य नेताहरुलाई काठका कुर्सीमा राखिँदा विवाद भएको थियो ।
नेकपा स्थायी कमिटी बैठकमा ओली अनुपस्थित
6 months agoकाठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष केपीशर्मा ओली अनुपस्थित भएका छन् । बुधबारदेखि जारी बैठकको दोस्रो दिन प्रधानमन्त्री समेत रहेका ओली अनुपस्थित भएका हुन् । बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वयले आ–आफ्ना धारणा राखेका थिए । आजको बैठकमा उनको चर्को आलोचना हुने देखेपछि अनुपस्थित भएको अनुमान गरिएको छ ।
नेकपा स्थायी कमिटी बैठक बस्दै
6 months agoकाठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज फेरि बस्दै छ । बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सात बुँदे एजेन्डाको बारेमा छलफल हुनेछ । पछिल्लो समय नेकपाभित्रको अन्तरिक विवाद समाधानमा बैठक केन्द्रीत हुने नेताहरुले जनाएका छन् ।
नेकपा स्थायी कमिटी बैठक १२ गतेसम्मका लागि स्थगित
6 months agoकाठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेका थिए । त्यस्तै, बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।
नेकपा स्थायी कमिटी बैठक सुरू
6 months agoकाठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरू भएको हो । लामो समयपछि बस्दै गरेको बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारणा राख्दैछन् ।
अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग
6 months agoकाठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे ।
नेकपाले स्थायी कमिटी बैठक बोलायो
7 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको मिति तय भएको छ । पार्टीले अमेरिकी समयोग परियोजना (एमसीसी) लगायका विषयमा छलफल गर्नको लागि असार १० गते बैठक बोलाएको हो । बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भएको भेटमा स्थायी कमिटी वैठक बोलाउने समय तय भएको हो।
भारत र चीनले वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने देव गुरुङको भनाई
7 months agoकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देव गुरुङले भारत र चीनबीचको समस्याको समाधान वार्ताबाटै गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता गुरुङले उक्त कुरा बताएका हुन् । बैठकमा बोल्दै नेता गुरुङले हिमालय रेञ्जमा द्वन्द्व हुने हो भन्ने चिन्ता पनि बढेको बताए ।
Page 35 of 55
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।