News | Tag: नेकपा

नेकपा सचिवालय बैठकले अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन गर्‍यो

5 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउनको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनाएको कार्यदललाई सचिवालयले अनुमोदन गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कार्यदललाई अनुमोदन गरेको हो ।

सत्तारूढ नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै

5 months ago

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्दैछ । उक्त बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ ।

भोली नेकपा सचिवालय बैठक बस्दै

5 months ago

पछिल्लो पटक बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव ल्याएका थिए । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाए पनि बैठक पछि भने अर्ली महाधिवशेनको पक्षमा नरहेको स्पष्ट पारेका थिए।

प्रचण्डद्वारा मानवीय क्षतिप्रति दुःख व्यक्त

5 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेकपाको विवाद मिलाउन कार्यदल गठन

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउनको लागि कार्यदल गठन गरिएको छ । आन्तरिक विवादको कारण पार्टी नै फुटको संघारमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतिमा ६ सदस्यीय कार्यदल बनाउने सहमति भएको हो ।

बालुवाटारमा नेकपा अध्यक्षद्वयबीच ४ घण्टा छलफल

5 months ago

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरुबीच आज अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुुवाटारमा भेटवार्ता भएको हो । आज अन्य सहयोगी नेता नराखी उनीहरुबीच मात्रै छलफल भएको हो । यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो ।

बालुवाटारमा ओली र प्रचण्डबीच भेट

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ८ दिन लामो संवादहीनतापछि ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । पार्टीको विवाद चुलिँदै जाँदा असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठक पनि पटक–पटक स्थगित हुँदै आएको छ ।

खुमलटारमा प्रचण्ड र नेम्वाङबीच भेटवार्ता

5 months ago

प्रचण्डलाई भेट्नको लागि नेता नेम्वाङ खुमलटार पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेपछि प्रचण्डले नेम्वाङसँग भेट गरेको बुझिएको छ । यद्यपी भेटमा के कुरा भयो भन्नेबारेमा भने केही बताइएको छैन । तर, पार्टी फुटको संघारमा पुग्न लागेकोबारे छलफल भएको बताइएको छ ।

वामदेवलाई भेट्न प्रचण्ड पुगे भैंसेपाटी

5 months ago

पटक–पटक खेमा परिवर्तन गर्दै आएका उपाध्यक्ष गौतमले पुनः प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन् । गौतमले प्रधानमन्त्री तथा अध्यक्ष पदमा ओली असफल भए पनि पार्टीलाई फुटबाट बचाउनको लागि दुवै पदबाट हटाउन नहुने सहितको ६ बुँदे प्रस्ताव गरेका छन् । सोहीबारेमा छलफल गर्नको लागि प्रचण्ड भसेपाटी पुगेका हुन् ।

नेकपा नेता तामाङद्वारा मेलम्चीमा ८ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त

5 months ago

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले मेलम्चीमा आठ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका उनले विपत्तिलाई कसैले रोकेर रोक्न नसक्ने भन्दै सबै जनालाई सचेत रहन आग्रह गरे ।

Page 30 of 54

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।