News | Tag: नेकपा

'दुईचार सिटमा सिमित हुने प्रचण्डलाई मैले जोगाइदिएको हुँ'

1 week ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको राजनितिक असफलतालाई कसैले जोगाउन नसक्ने बताएका छन् ।

'खुमलटारमा दर्ता भएको प्रचण्ड–नेपाल–खनाल कम्पनीले अप्ठ्यारो सुरुङतर्फ रोजेको छ'

1 week ago

विराटनगर । नेकपा ओली समूहका नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई खुमलटारमा दर्ता भएको प्रचण्ड–नेपाल–खनाल कम्पनीले अप्ठ्यारो सुरुङतर्फ रोजेको बताएका छन् ।

विराटनगरमा ओली पक्षको सभा सुरु

1 week ago

विराटनगर ।ओली पक्षको विराटनगरमा सभा सुरु भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेकपा ओली समुहका नेताहरु कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

'ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मुल पार्टी'

1 week ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा गण्डकी सह इन्चार्ज खगराज अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मुल पार्टी भएको बताएका छन् ।

प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने बताउँदै ओली पक्षमा आए पूर्वमन्त्री शेरवहादुर तामाङ दम्पत्ती

1 week ago

काठमाडौँ । प्रचण्ड माधव नेपाल समूह छाडेर पूर्व मन्त्री तथा नेकपा केन्द्रिय सदस्य शेर वहादुर तामाङ दम्मत्ती केपी ओली पक्षमा लागेका छन् । प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने बताउँदै उनीहरुले आफुहरु संस्थापन पक्षमै रहेको बताएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक डाक्यो

1 week ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल पक्षले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक डाकेको छ । आज (शुक्रबार) दिउँसो १ बजे बस्ने गरी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक डाकेको हो । नेकपाको यो समूहले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको नेकपाका नेताहरुले बताएका छन् ।

आज प्रचण्ड-नेपाल समूहले टुँडिखेललाई मानव साङ्लोले घेर्दै

1 week ago

काठमाडौँ । संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिन नेकपाको दाहाल नेपाल पक्षले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।

नेकपाका दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल

1 week ago

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक

कांग्रेसको विरोध सभामा ओली समूहद्वारा आक्रमण, तीन जना घाइते

1 week ago

धनगढी । बैतडीमा नेकपाको ओली समूहको आक्रमणबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता घाइते भएका छन् । बैतडीमा नेपाली कांग्रेसले गरेको विरोध सभामा ओली कार्यकर्ताले आक्रमण गर्दा नेता तथा कार्यकर्ता गरि तीन जना घाइते भएका हुन् ।

बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्ः दाहाल

1 week ago

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए।

Page 3 of 63

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।