News | Tag: निषेधाज्ञा
काठमाडौँ उपत्यकामा एक साताको लागि निषेधाज्ञा थपियो
7 months agoकाठमाडौँ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा नआएसँगै काठमाडौँ उपत्यकामा थप एक साताको लागि निषेधाज्ञा थपिएको छ । पहिलो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राती १२ बजेपछि सकिने भएपछि थप एक साताको लागि निषेधाज्ञा जारी भएको हो ।
हेटौँडामा एक साताका लागि निषेधाज्ञा थप
7 months agoहेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई यही भदौ १५ गतेसम्म थप गरेको छ ।
कास्कीमा निषेधाज्ञा नहटाउ– नेपाली काँग्रेस
7 months agoकास्की । नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो ।
बैङ्कका कर्मचारीलाई आजबाट सहजीकरण गरिने
7 months agoकाठमाडौं । प्रहरीले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा उलङ्घन गर्नेलाई स्थलगत कारबाही गरेको छ । तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उलङ्घन गर्ने करिब तीनहजार सवारी साधनलाई कारबाही गरिएको छ । त्यस्तै, एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेण्टरमा एकघण्टा राखेर कारबाही गरिएको छ ।
तस्बिरमा हेनुहोस् भिमादमा निषेधाज्ञा
7 months agoतनहुँ । तनहुँको भिमाद नगरपालिमा निषेधाज्ञा जारी गरिएको छ । भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाको अध्यक्षतामा बुधबार बसेको कोरोना भाइरस संक्रमण रोकथामको सर्वपक्षिय बैठकले बुधबार राति (भाद्र ४ गते) देखि भाद्र १० गतेसम्म निषेधाज्ञा जारी राखेको हो ।
नुवाकोटमा निषेधाज्ञा एक साता थपियो
8 months agoनुवाकोट । कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए ।
उपत्यकामा आज रातिबाट एक साताका लागि निषेधाज्ञा जारी
8 months agoकाठमाडौं । काठमाडौँ उपत्यकामा बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरिएको हो ।
पोखरामा मंगलबार राति १२ बजेबाट निषेधाज्ञा
8 months agoकास्की । पोखरा महानगरमा आजराति देखि पाँच दिनका लागि निषेधाज्ञा गर्ने निर्णय पारित भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरले गरेको अनुमोदन पास गरेको हो । कास्की जिल्लामा पाँच दिनका लागि निषेधाज्ञा गरिने र मंगलबार राति १२ बजेबाट लागु हुने बताइएको छ ।
महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा
8 months agoमहोत्तरी । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।
जुम्लामा पुनः निषेधाज्ञा
8 months agoजुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।
Page 3 of 4
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।