News | Tag: निषेधाज्ञा

‘इकर्मकाण्ड’ मार्फत श्राद्ध गर्न सकिने

7 months ago

काठमाडौँ । कोरोनाभाइरसको महामारीको कारण देशका धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी भएका छन् । हिडडुल गर्न र भिड हुन नपाइने भएपछि बुधबारबाट सुरु भएको सोह्रश्राद्ध पनि प्रभावित बनेको छ । सोह्रश्राद्धलाई सहज बनाउनको लागि एउटा मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ ।

कोरोना कहर अनि रातो मत्स्येन्द्रनाथ

7 months ago

हामी प्रायः विकास हुन नसक्नुको दोष सरकारलाई दिन्छौं । देश विकास हुन नसक्नु र अराजकताले स्थान पाउनुको ठेट कारण के हो भनेर हामीले सही विश्लेषण गर्न नसकेका हौं त ! के हामीले सँधै एउटै अनुहारलाई निर्वाचनमा विजयी गराएर पठाएको नियती भोगिरहेका हौं त !

काठमाडौँ उपत्यकामा एक साता निशेषधाज्ञा थपियो, के के सञ्चालन गर्न पाइन्छ, के के पाइदैँन

7 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो ।

उपत्यकामा फेरि थपियो निषेधाज्ञाको अवधि

7 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साताको लागि लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेपछि थप साता निषेधाज्ञाको अवधि थप्ने निर्णय गरेका हुन् ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

7 months ago

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ ।

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा लम्ब्याइयो

7 months ago

महोत्तरी । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ ।

सिन्धुपाल्चोकमा निषेधाज्ञालाई निरन्तरता

7 months ago

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः तीन दिन थप गरेको छ । यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागु हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

सङ्क्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा गरिने

7 months ago

डोटी । कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

स्याङ्जामा निषेधाज्ञा एक हप्ताका लागि थप गरियो

7 months ago

स्याङ्जा । स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

नवलपरासीमा पाँँच दिन निषेधाज्ञा थप

7 months ago

नवलपरासी । भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ । पछिल्लो पटक कोभिड १९ सङ्क्रमित विरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको आजको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

Page 2 of 4

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।