News | Tag: निषेधाज्ञा
नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
3 months agoनुवाकोट । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ ।
रौतहटमा पुनः निषेधाज्ञा
3 months agoरौतहट । कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरे ।
कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा, के गर्न पाइने-के नपाईने ?
4 months agoकञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ ।
उपत्यकामा चहलपहल बढेसँगै संक्रमण फैलने खतरा पनि बढ्यो
5 months agoकाठमाडौँ । भदौ ३ गतेबाट जारी निषेधाज्ञाको मोडालिटी बुधबार रातिबाट खुकुलो भएसँगै आज बिहानबाट काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । बुधबार निषेधाज्ञाको मोडालिटी खुकुलो बनाउने बारेमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले छलफल गरि निर्णय गरेका थिए ।
उपत्यकामा जारी निषेधाज्ञा खुकुलो
5 months agoकाठमाडौँ । भादौ ३ गतेबाट काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन भएको छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै निषेधाज्ञा क्रमशः खुकुलो हुने भएको छ ।
उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय हुँदै
5 months agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय आज मध्यरातबाट सकिँदै छ । सोही कारण आज निषेधाज्ञाको मोडालिटीको बारेमा निर्णय हुने भएको छ । लामो समयको लकडाउन तथा निषेधाज्ञाले पनि कोरोना संक्रमण नियन्त्रण नभएको साथै अर्थतन्त्र पनि धरासयी भएको भन्दै यसको विरोध भएको छ ।
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको परिमार्जनको तयारी
5 months agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ ।
निषेधाज्ञाको समय एक हप्ता लम्बियो
5 months agoडोटी । जिल्लामा पछिल्लो समय कोरोना कोभिड–१९को सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।
बैतडीमा निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो
5 months agoबैतडी । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ ।
कास्कीमा निषेधाज्ञा एक हप्ताका लागि थप गरियो
5 months agoकास्की । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ ।
Page 1 of 4
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।