News | Tag: नारायणकाजी श्रेष्ठ

‘संविधानलाई यो प्रतिगमनले खाइदिन्छ कि भन्ने डर छ’

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानलाई प्रतिगमनले खाइदिन्छ कि भन्ने डर भएको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘प्रतिनिधि सभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहन्छः नारायणकाजी श्रेष्ठ

1 month ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहने बताएका छन् । उक्त समूहको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको बृहद् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

नारायणकाजी श्रेष्ठ भन्छन्ः म कुनै व्यक्ति र गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता हुँ

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै व्यक्ति र गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको बताएका छन् । मंगलबार बबरमहलमा भएको पार्टीको केन्द्रीय कमिटी बैठकपछि बोल्दै नेता श्रेष्ठले आफू नेकपाको प्रवक्ता भएको बताएका हुन् ।

नेकपा प्रवक्ता श्रेष्ठको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन

2 months ago

काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामाको माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडि प्रदर्शन भएको हो । स्व. नेता कमानसिंह लामासँग जोडिएर नेता श्रेष्ठले रकमको डिल गरेको अडियो तथा भिडियो सार्वजनिक भएको थियो ।

अडियो/भिडियो काण्डबारे यसो भन्छन् नेकपा प्रवक्ता श्रेष्ठ

2 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कमानसिंह लामाको मृत्युपछि सार्वजनिक भएको अडियो/भिडियो सामग्रीका विषयमा आफूलाई फसाउन खोजिएको बताएका छन् । नेता श्रेष्ठले आफूले नेपाली कम्युनिष्ट आन्दोलन भ्रष्टीकरणतिर उन्मुख भएको भनेर निरन्तर पैरवी गर्दा आफूलाई फसाउन खोजिएको बताएका छन् ।

‘मुख्यमन्त्री शंकर पोखरेल चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनुभएको थियो क्यारे !’

3 months ago

काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको पछिल्लो अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नेकपाकै नेता÷कार्यकर्ताबाट भएको दुर्व्यवहारप्रति प्रवक्ता श्रेष्ठले भत्र्सना गरेका थिए ।

नेकपा फुटको संघारमा पुगेपछि प्रवक्ता श्रेष्ठले भनेः पार्टी एकतामा सक्रिय पहल गरौं

4 months ago

काठमाडौँ । नेता श्रेष्ठले पार्टीभित्र देखिएको विवाद देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर अन्त्य गर्नुपर्ने बताएका छन् । उनले जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट नहोस् भन्दै सोच्न समेत आग्रह गरेका छन् ।

रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई नेकपा नेता श्रेष्ठले पहल गर्ने

5 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताएका छन् । शहरी विकास मन्त्रालयले सुकुम्बासीका लागि निर्माण गरेको भवनलाई सरकारले पछिल्लो दिनमा आइसोलेसन सेन्टरको रुपमा विकास गरेको छ ।

नेकपा प्रवक्ता श्रेष्ठद्वारा कोभिड– १९ स्वयंसेवी समूह निर्माण

5 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित हुने गरी स्वयंसेवी समूह निर्माण गरेका छन् । पार्टीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले आफ्नो सचिवालय अन्तर्गत स्वयंसेवी समूह बनाएका हुन् ।

क्षणिक स्वार्थको लागि बिना तथ्य प्रचार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छः नेकपा प्रवक्ता

7 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले क्षणिक स्वार्थको लागि बिना तथ्य प्रचार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । यस्तो प्रवृत्तिले नयाँ युवा पुस्तामाझ गलत सन्देश जाने भन्दै देशभक्त र विवेकी बन्न आग्रह गरेका छन् ।

Page 1 of 4

पर्यटन

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।

जीवनशैली

फ्रिजमा राख्न नहुने यी १२ चिज

फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।

विचित्र विश्व

हाम्रो आँखामा किन आउँछ आँशु ?

हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।