News | Tag: द ब्रिटिस कलेज

ब्रिटिस कलेजद्वारा जनावरी र फेब्रुअरी इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुलाई ओरिन्टेसन

2 weeks ago

काठमाडौँ । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका बिद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । जनावरी तथा फेब्रुअरी इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुलाई सहभागी गराईएर आइतबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

ब्रिटिस कलेजका विद्यार्थीलाई बेलायतको वर्किङ भिसाको अवसर

1 month ago

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो ।

ब्रिटिस कलेजमा बीएचएम विषयको पढाई सुरु

1 month ago

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाईको सुरुवात भएको छ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाई सुरु गरेको हो ।

द ब्रिटिस कलेजमा एसीसीए प्रोग्राम सुरु

1 month ago

काठमाडौं । द ब्रिटिस कलेजअन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए (एसोसियशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ ।

ब्रिटिस कलेजद्वारा भर्चुअल ग्राजुयसन कार्यक्रम सम्पन्न

2 months ago

काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले सोमबार पहिलोपटक अनलाइन भर्चुल ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको छ । कलेजका ४४० जना विद्यार्थीहरु ग्रायजुएट भएका छन् । जसमा बिएससी आइटीका २५९ जना, बिबिएका ६७ जना, एमबिएका ५९ जना, इएमबिएका २१ जना, एमआइबिएमका १५ जना र एमएससीआइटीका १९ जना रहेका छन् ।

द ब्रिटिस कलेजः विदेश जानुपर्दैन, नेपालमा नै बसेर युके डिग्री

1 year ago

काठमाडौँ । द ब्रिटिस कलेजले आफ्नो क्याम्पियन अन्तर्गत पोखरामा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । द ब्रिटिस कलेजले पोखरामा रहेको सगरमाथा कलेजमा आफ्नो दुई सेसन राखेको थियो ।

दोस्रो ब्रिटिस कपका खेलहरु सुरु

1 year ago

काठमाडौँ । दोस्रो ‘ब्रिटिस कप’ इन्टर कलेज फुट्सल प्रतियोगिताका खेलहरु सुरु भएका छन् । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगिताको यस संस्करणमा ३० टिमको सहभागिता रहेको छ ।

Page 1 of 1

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।