News | Tag: तेक्वान्दो

नेपाली खेलाडी विनोदले बनाए विश्व कीर्तिमान

3 months ago

गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् ।

भर्चुअल तेक्वान्दोमा पूर्णिमा र भिजनलाई स्वर्ण

4 months ago

काठमाडौँ । मुलपानी तेक्वान्दो डोजाङले आयोजना गरेको ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’मा पूर्णिमा बस्नेत र भिजन तामाङले स्वर्ण पदक जितेका छन् । यु–१२ महिला एकलतर्फ विजेश्वरी आवासीय माविकी पूर्णिमा छ दशमलव ९३ अङ्क प्राप्त गर्दै पहिलो भए ।

भर्चुअल तेक्वान्दोमा मधुसूदनलाई स्वर्ण पदक

6 months ago

काठमाडौँ । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज प्रतियोगिताअन्तर्गत तेक्वान्दोको पुम्से विधामा नेपालका मधुसूदन सापकोटाले स्वर्ण पदक जितेका छन् । भर्चुअल प्रतिस्पर्धामा सापकोटाले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण जितेका हुन् ।

तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक जित्ने काब्य स्कुलकी अनुज्ञालाई सम्मान

1 year ago

काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित काब्य स्कुलले अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक जित्ने छात्रालाई सम्मान गरेको छ । स्कुलले बिहीबार एक कार्यक्रमको आयोजना गरी भुटानको थिम्पुमा आयोजना भएको पाचौं अन्तर्र्रािष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जित्ने काब्य स्कुल अध्यायनरत अनुज्ञा सापकोटालाई सम्मान गरेको हो ।

Page 1 of 1

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।