News | Tag: डोनाल्ड ट्रम्प

राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित

1 day ago

काठमाडौं । समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् ।

नयाँ भिडियोहरु हटाउँदै युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध

1 week ago

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युट्युबले पनि प्रतिबन्ध लगाएको छ । नीतिहरू उल्लंघन गरेको भन्दै युट्युबले ट्रम्पको युट्युब च्यानलमा पोष्ट भएका नयाँ भिडियोहरु हटाउँदै कम्तिमा एक साता नयाँ भिडियो पोष्ट गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

ट्रम्पद्वारा वासिङ्टनमा संकटकाल घोषणा

1 week ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन क्षेत्रमा संकटकाल घोषणा गरेका छन् । ट्रम्पले आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन् ।

कसले गर्यो अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस ?

1 week ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस भएको छ ।

फेसबुक र ट्वीटरले ट्रम्पको एकाउन्ट बन्द गर्‍यो

2 weeks ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक संजाल फेसबुक र ट्वीटर बन्द गरिएको छ । सामाजिक संजालमा उनले उत्श्रृङ्खल गतिविधि गर्नेहरुलाई प्रोत्साहित गरेको भन्दै उनको दुवै अकाउन्ट केही समयको लागि बन्द गरिएको हो ।

अब ट्रम्पले बाइडेनलाई पद हस्तान्तरण गर्नुको विकल्प रहेन

1 month ago

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु खारेज गरिदिएको हो ।

पुनः मतगणना गर्दा पनि ट्रम्प जोर्जियामा पराजित

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प पुनः मतगणना गर्दा पनि जोर्जिया राज्यमा पराजित भएका छन् । निर्वाचनपछि भएको मतगणनामा ट्रम्प जोर्जियामा पराजित भए पनि धाँधली भएको भन्दै ट्रम्पले पुनः मतगणना गर्न माग गरेका थिए ।

ट्रम्पले हटाए रक्षामन्त्री

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट निष्कासित गरेका छन् ।

फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ‘खुशीको खबर’ : ट्रम्प

2 months ago

एजेन्सी । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ ।

रविन्द्र मिश्र भन्छन्ः ट्रम्प खतरनाक थिए, गए राम्रो भयो

2 months ago

काठमाडौँ । साझा पार्टीका नेता रविन्द्र मिश्रले अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प हारेको खुसी व्यक्त गरेका छन् । अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडन विजयी भएपछि ट्रम्पको बारेमा आलोचना गर्दै मिश्रले खुुसी व्यक्ति गरेका हुन् ।

Page 1 of 6

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।