News | Tag: ट्रम्प

'अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसिमस पहिले फर्किनुपर्छ'

4 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाद अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताएका छन् ।

कोभिड–१९ राहत प्याकेजबारे यसो भन्छन् ट्रम्प

4 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गरेका छन् ।

ट्रम्पलाई चुनावको चटारो, निको नुहँदै निबास फर्किए

4 months ago

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् ।

लामो समयसम्म ट्रम्प बिरामी परिरहे भने राष्ट्रपति निर्वाचन के होला ?

4 months ago

एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावका लागि मतदान हुन एक महिनाभन्दा पनि कम समय रहेको छ । पहिलो प्रेसिडेन्शियल डिबेटपछि भने अमेरिकामा आश्चर्य लाग्ने खबर पनि बाहिर आइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ । दुवै जनालाई व्हाइट हाउसका चिकित्सहरुले उनीहरुलाई निरिक्षण गरिरहेका छन् ।

कस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था ?

4 months ago

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण भएको केही दिन भइसकेको छ । उनले सबैभन्दा पहिला आफ्नो एक सहयोगी कोरोना संक्रमित भएको खबर दिएका थिए ।

कसरी भइरहेको छ कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचार ?

4 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति मेलानिया ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको खबर बाहिर आइसकेको छ । कोरोना संक्रमण भएपछि उनको कसरी उपचार भइराखेको छ यसबारे भने कमैलाई थाहा छ । मिडिया रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपतिलाई एक प्रायोगिक एन्टीबडी ककटेल दिदैँ आइरहेको छ ।

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्पले अस्पतालबाटै काम गर्ने योजना

4 months ago

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी सल्लाहकारलाई कोरोना संक्रमण

4 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी सल्लाहकारलाई कोरोना संक्रमण भएको छ । निजी सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएसँगै ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पले आफूलाई सेल्फ क्वारेन्टिनमा राखेका छन् ।

कुवेतका अमिरको निधनमा अमेरिकी र चिनियाँ राष्ट्रपतिद्धारा दुःख व्यक्त

4 months ago

एजेन्सी । कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

ट्रम्प र वाइडेनको पहिलो प्रत्यक्ष बहस: कोरोना, अर्थतन्त्र र अदालतमा केन्द्रित

4 months ago

एजेन्सी । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ ।

Page 5 of 6

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।