News | Tag: ट्रम्प

चीनले वाइडेनलाई किन दिएन बधाई ?

3 months ago

एजेन्सी । अमेरिकाको राष्ट्रपतिय निर्वाचनको नतिजा आइसकेको छ । जो वाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जित हासिल गरिसकेका छन् । उनलाई विश्वभरबाट बधाईको ओइरो आइरहेको छ ।

राष्ट्रपति पदबाट हट्ने बित्तिकै ठुलो समस्यामा ट्रम्प पर्नसक्ने, जेल पनि जान सक्ने

3 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आइसकेको छ । जो वाइडेनले जनताको मन जित्दै राष्ट्रपति पदका लागि चुनिइ सकेका छन् । डोनाल्ड ट्रम्पलाई लागेको थियो कि दोस्रो कार्यकाल पनि उनको राज चल्नेछ । तर, जनता वाइडेनलाई समर्थन गरे । उनको यो हार महँगो पर्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

डोनाल्ड ट्रम्पको पिडाः आफ्नै पार्टीभित्रबाट दबाब

3 months ago

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थालेका छन् ।

मास्क नलगाउने ट्रम्पका मुख्य सहयोगी मेडोजलाइ पनि कोरोना सङ्क्रमण

3 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको जनाएका छन् ।

ट्रम्पलाई नमिठो झट्का, अदालतद्वारा उजुरी खारेज

3 months ago

एजेन्सी । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

'म सजिलै हार मान्ने तयारीमा छैन'

3 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ ।

मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

3 months ago

एजेनसी । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ ।

पछि पर्न थालेपछि ट्रम्पले भनेः धाँधली भएको छ, सुप्रीम कोर्ट जान्छु

3 months ago

एजन्सी । अमेरिकामा राष्ट्रपति पदको निर्वाचनपछि मतगणना भइरहेको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

न्यायाधीश नियुक्ती प्रकरणः डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार

4 months ago

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने तयारी गरेका छन् ।

ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दावी

4 months ago

एजेन्सी । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् ।

Page 4 of 6

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।