News | Tag: ट्रम्प

हाम्रो राष्ट्रपति कानुनभन्दा माथि छैनन्ः जो वाइडेन

1 month ago

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति टिप्पणी गरेका छन् । पछिल्लो समय अमेरिकामा भइराखेको घटनालाई लिएर उनले ट्रम्पप्रति ठाडो टिप्पणी गरेका हुन् ।

उपराष्ट्रपति माइक पेन्स जो वाइडेनको शपथ कार्यक्रममा उपस्थित हुने

1 month ago

एजेन्सी । जनवरी २० मा अमेरिकामा सत्ता हस्तान्तरण हुने कार्यक्रम रहेको छ । यसका लागि तयारी पनि भइराखेको छ । तर, उक्त कार्यक्रम हुन पुर्व भएका घटनाक्रमले अमेरिकी इतिहासमा कालो दाग लागेको छ । चरम तनावका बीच उप राष्ट्रपति माइक पेन्सले आफु नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा भाग लिने बताएका छन् ।

ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक जना प्रहरीको मृत्यु

1 month ago

एजेन्सी । अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

ट्रम्पविरुद्ध महाअभियोग लगाउने चेतावनी !

1 month ago

एजेन्सी । डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति पदबाट हटाउन चौतर्फी दबाब आएको छ । उनका समर्थकहरुले क्यापिटल हिलमा रहेको संसद भवनभित्र पसेर कव्जामा लिने प्रयास गरेका थिए ।

ट्रम्पमाथि “सत्ताविद्रोह”को आरोप

1 month ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए ।

ट्रम्पद्वारा ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर

1 month ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गरेका छन्।

राष्ट्रपति ट्रम्पद्वारा कैयौं व्यक्ति विरुद्धको छानबिनबाट उन्मुक्ति

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरु माथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन् ।

पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

2 months ago

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थनमा निस्केका जुलुसमा गोली चल्याे

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए ।

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्वारा खारेज

2 months ago

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु खारेज गरिदिएको हो ।

Page 2 of 6

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।