News | Tag: झापा

झापाबाट लागुऔषधसहित ४ जना पक्राउ

3 days ago

झापा । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतबार अपरान्ह ४ बजे लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

1 week ago

झापा । झापाको तिर्तामोड– ६ गिरी मन्दिरस्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कँडेल रहेका छन् ।

झापाको भुटानी शरणार्थी शिविर क्षेत्रबाट लागूऔषधसहित ३ जना पक्राउ

2 weeks ago

झापा । झापाको दमक नगरपालिका– ३ स्थित भुटानी शरणार्थी शिविर इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

झापा र सुनसरीबाट ब्राउनसुगर सहित २ जना पक्राउ

1 month ago

झापा । झापा र सुनसरीबाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । भारत घर भई झापाको विर्तामोड– ९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेका हुन् । बुधबार साझँ ६ बजे उनलाई विर्तामोड सैनिकमोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा करेन्ट लागेर १ जनाको मृत्यु

1 month ago

झापा । बिही दिउँसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा उनि बेहोस भएका थिए । बेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा माइक्रोको ठक्करबाट पैदल यात्रीको मृत्यु

2 months ago

झापा । झापामा माइक्रोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पाँचथर याङ्बरक– ३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट मृत्यु भएको हो । ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कटेल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

झापामा छतबाट झर्दा एक बालिकाको मृत्यु

2 months ago

झापा । झापामा छतबाट झर्दा एक बालिकाको मृत्यु भएको छ । विर्तामोड– ५ मा रहेको एक घरको छतबाट झर्दा १३ बर्षीय कृतिका भण्डारीको मृत्यु भएको हो । बिहीबार राति १० बजे खाना खाईसकेपछी घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन् ।

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

2 months ago

झापा । झापाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । झापाको गौरदह– ९ बैगुनधुराबाट दुई जना युवा लागुऔषध सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गौरदह– ३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन् ।

झापाबाट ब्राउनसुगर सहित २ जना पक्राउ

2 months ago

लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका– १५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका– ५ का २७ बर्षीय पवन कुमार वसाकलाई मंगलवार राति सवा ७ बजे पक्राउ गरेको हो ।

झापाबाट ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ

2 months ago

झापा । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– १० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका– १२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका– १३ ईलाम रोडबाट शनिवार दिउँसो ३ बजे पक्राउ गरेको हो ।

Page 1 of 5

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।