News | Tag: झलनाथ खनाल

एमाले संसदीय दलको बैठकमा आफ्नो धारणा राखेर झलनाथ बाहिरिए

2 weeks ago

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल पार्टीको संसदीय दलको बैठकमा आफ्ना धारणा राखेर बाहिरिएका छन् । बालुवाटारमा पार्टीको संस्थापन पक्षले डाकेको बैठकमा उपस्थित भएका खनाल आफ्नो धारणा राखेर बाहिरिएका हुन् ।

ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको झलनाथ खनालको आरोप

3 weeks ago

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा भएको युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता खनालले उक्त आरोप लगाएका हुन् ।

खनालको अध्यक्षतामा राष्ट्रिय कार्यकर्ता भेला सुरु

4 weeks ago

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्नेछ ।

झलनाथ खनाल किन धुम्बाराहीको वार्तामा सहभागी भएनन् ?

1 month ago

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच ४ महिनापछि भेट भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुई नेताहरुबीच भेट भएको हो ।

केही हप्ता अगाडि ओलीको राजीनामा मागेका झलनाथ खनाल भन्छन्ः अबको दुई वर्ष ओली नै प्रधानमन्त्री

1 month ago

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् ।

झलनाथ खनाल भन्छन्ः अब हामी यही सरकार जोगाउने प्रयासमा लाग्छौं

1 month ago

काठमाडौँ । सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जोगाउन लाग्ने बताएका छन् । बुधबार संसद बैठकबाट बाहिरिँदै नेता खनालले यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा आफूहरु लाग्ने बताएका हुन् ।

प्रचण्ड–नेपाल समूहका वरिष्ट नेता खनाल दिल्ली जाँदै

2 months ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको वरिष्ट नेता झलनाथ खनाल आज भारतको राजधानी दिल्ली जाँदैछन् । स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको उडानमार्फत दिल्ली जान लागेका हुन् ।

मिस्टर केपी ओली, तपाईको जमानत जफत हुनेछः झलनाथ खनाल

2 months ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा केपी शर्मा ओलीको जमानत जफत हुने दाबी गरेका छन् । बुधबार यो समूहले काठमाडौँमा गरिरहेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले ओलीको जमानत जफल हुने दाबी गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगमा २७५ जनाको हस्ताक्षर पेश, आधिकारिकता पाउनेमा झलनाथ खनाल विश्वस्त

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले नै पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् । मंगलवार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालसँगै निर्वाचन आयोग पुगेका नेता खनालले आफूहरुले आधिकारिकता पाउने दाबी गरेका हुन् ।

सरकार पाकेको फलझै झर्ने झलनाथ खनालको भनाई

2 months ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सरकार पाकेको फलझै झर्ने बताएका छन् । आइतबार प्रचण्ड–नेपाल समूहले माइतिघरमा गरेको धर्ना कार्यक्रममा सहभागी भएका नेता खनालले उक्त कुरा बताएका हुन् ।

Page 1 of 4

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।