News | Tag: जो बाइडेन

३५ शब्दमा अमेरिकी राष्ट्रपतिको शपथ लिँदै बाइडेन, पहिलोपटक समारोहमा अमेरिकालाई अमेरिकीसँगै खतरा

1 day ago

एजेन्सी । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले आज ४६ औं राष्ट्रपति प्राप्त गर्दैछ । डेमोक्रेट जोसेफ आर बाइडेन जुनियर अर्थात जो बाइडेन (७८) अमेरिकाको राष्ट्रपति पदको शपथ लिँदैछन् ।

सपथग्रहणपछि बाइडेनले १० दिनमा यी काम गर्दैछन्

4 days ago

काठमाडौँ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले सपथग्रहण गरेपछि १० दिनभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेका छन् । बाइडेनको कार्यकालमा ह्वाइटहाउसमा चिफ अफ स्टाफ रहने रोन क्लेनले उक्त मेमो सार्वजनिक गरेका हुन् ।

यसरी हुँदैछ बाइडेनको सपथ समारोह, को उपस्थित हुने को नहुने ?

6 days ago

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ लिने दिन नजिकिरहेको छ । हालका राष्ट्रपछि डोनाल्ड ट्रम्पको कार्यकाल सकिन लागेसँगै बाइडेनको सपथ ग्रहण समारोह हुन लागेको हो ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप

4 weeks ago

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्थानीय समयअनुसार सोमवार राति आफ्नो गृह जिल्ला डेलवेयरस्थित क्रिस्चियनाकेयर हस्पिटलमा उनले खोप लगाएका हुन् ।

अमेरिकी राष्ट्रपति बाइडेन कोरोनाविरुद्धको खोप लगाउन तयार

4 weeks ago

एजेन्सी । डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

अब ट्रम्पले बाइडेनलाई पद हस्तान्तरण गर्नुको विकल्प रहेन

1 month ago

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु खारेज गरिदिएको हो ।

बाइडेनको मनोनयनः अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनको सम्भावना

1 month ago

एजेन्सी । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेको अमेरिकी अखबारहरुले बताएका छन् ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन घाइते

1 month ago

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । कुकुरसँग खेल्ने क्रममा उनी चिप्लिएर घाइते भएका हुन्। गत शनिबार उनको खुट्टामा चोट देखिएपछि हाडजोर्नी डाक्टरलाई देखाउँदा खुट्टामा हेयरलाइन फ्रयाक्चर भएका उनले केही हप्ता आराम गर्नुपर्ने भएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई विश्वभरबाट क-कसले दिए बधाई तथा शुभकामना ?

2 months ago

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा विश्वभरका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति बाइडेनले के भने ?

2 months ago

एजेन्सी । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् ।

Page 1 of 2

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।