News | Tag: जापान

जापानमा पनि गयो भुकम्प

1 year ago

एजेन्सी । जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ । यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहेअघि जापानीज पुरूषहरूले जानेकै हुनुपर्छ यी कुरा

1 year ago

एजेन्सी । विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठूलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् ।

जापानको टोकियो नजिकै भयानक दुर्घटना

1 year ago

एजेन्सी । जापानको राजधानी टोकियो नजिकै भयानक दुर्घटना भएको छ । बिहीबार बिहान स्थानीय समयअनुसार ११ः४० बजे रेल ट्रकसँग ठोक्किदा ३५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

1 year ago

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।

विश्वकै सबैभन्दा मिहिनेती देश जापानबारे १० अनौठा तथ्यहरु

1 year ago

एजेन्सी । विश्वमा जापानको छुट्टै पहिचान रहेको छ । विश्वमा सबैभन्दा मिहिनेती देश जापानलाई मानिन्छ । करीब ६ हजार आठ सय द्विपहरु मिलेर बनेको जापानबारे अनेकौं तथ्यहरु रहेका छन्, जसको तपाइलाई जानकारी नहुन सक्छ । यी नै तथ्यहरुबारे जानकारी लिऔं ।

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण कात्तिकमा गरिने

1 year ago

जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।

जापानमा अत्यधिक गर्मी, हालसम्म ११ जनाको मृत्यु, छ हजारभन्दा बढी अस्पताल भर्ना

1 year ago

टोकियो । जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

सुत्न, फिल्म हेर्न र मोबाइल चार्ज गर्न कार भाडामा

1 year ago

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविष्कारमा जापान अन्य देशहरुभन्दा अगाडि नै आउने गर्छ । विश्वको लागभग आधा जति कार जापानमा नै बन्ने गर्छन् । जापान कार भाडामा लिने चलन एकदमै बढेको छ । यसै कुरालाई मध्येनजर गर्दै जापानले फरक खालको कार उत्पादन गर्ने भएको छ । मानिसहरु कार भाडामा लिएर एक ठाउँमा पार्क गर्छन् । गाडीमा भएको अडियो, भिडियोको फाइदा लिएर फिल्म हेर्ने गर्छन् । त्यस्तै, आफ्नो मोबाइल चार्ज गर्ने र त्यही कारमा सुतेर आराम गर्दै कारको फाइदा उठाउने गर्छन् । उनीहरुलाई एकान्तसँगै कारको एकदमै सस्तो मुल्य भाडामा धेरै सुविधा पाउँछन् ।

उरुग्वेसँग एशियाली राष्ट्र जापानले बराबरी खेल्यो

1 year ago

काठमाडौँ । उरुग्वे र जापानले बराबरी खेल्दै अंक बाँडेका छन् । आज बिहान सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेल २–२ गोलको बराबरीमा सकिएसँगै दुवै टिमले अंक बाँडेका हुन् ।

कामदार तत्काल जापान जान नपाउने

1 year ago

काठमाडौँ । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो ।

Page 5 of 6

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।