News | Tag: जापान

जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौं घाइते

1 week ago

एजेन्सी । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

1 week ago

एजेन्सी । जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेका पनि यहाँका अधिकारीहरुले जानकारी गराएका छन् ।

राजधानी टोकियो क्षेत्रमा सङ्कटकाल घोषणा

2 weeks ago

एजेन्सी । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ ।

नेपालसहित यी देशबाट जापान प्रवेशमा प्रतिवन्ध

4 weeks ago

काठमाडौँ । बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस देखा परेको पुष्टि भएसँगै बिभिन्न देशमाथि प्रतिवन्ध लगाएको छ । जापानमा सो नयाँ प्रकारको कोरोना ७ जनामा पुष्टि भएसँगै त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि बिभिन्न देशमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत

1 month ago

एजेन्सी । जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो ।

जापानका 'ट्वीटर किलर'लाई फाँसीको सजाय

1 month ago

एजेन्सी । ट्वीटरमार्फत सम्पर्क गरेर हत्या गर्ने एक जना जापानिज हत्यारालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

जापानमा एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

1 month ago

एजेन्सी । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ ।

जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना

1 month ago

एजेन्सी । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ ।

जापानमा किन धेरै मानिसहरु गर्छन् आत्महत्या ?

1 month ago

एजेन्सी । जापानमा मानिसहरु आत्महत्याका कारण मरिरहेका छन् । अक्टोबरमा प्रकाशित एक रिपोर्टका अनुसार जापानमा आत्महत्या गरेर २१५३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै अक्टोबरमा प्रकाशित अर्को रिपोर्ट अनुसार कोरोनाका कारण २०८७ जनाले ज्यान गुमाए ।

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

1 month ago

एजेन्सी । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

Page 1 of 6

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।