News | Tag: जसपा

ओली आफूले खनेको खाल्डोमा आफैँ फसेः राजेन्द्र श्रेष्ठ

1 day ago

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली आफूले खनेको खाल्डोमा आफैँ फसेको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले ओली आफूले खनेको खाल्डोमा आफैँ फसेको टिप्पणी गरेका हुन् ।

बाबुराम भट्टराई अस्पताल भर्ना

3 days ago

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई मंगलबार अस्पताल भर्ना भएका हुन् ।

बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुने

3 days ago

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुने भएका छन् । सोमबार डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श गरेपछि उनी सोमबार अस्पताल भर्ना हुने भएका हुन् ।

बाबुराम भट्टराई दिल्ली प्रस्थान

5 days ago

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारत प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली प्रस्थान गरेका हुन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश

1 week ago

काठमाण्डौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह पनि नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।

जसपा नेता यादव नेकपाको ओली समूहमा प्रवेश गरे

3 weeks ago

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता शिवजी यादव केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । पूर्वसांसद समेत रहेका नेता यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।

संविधानका चार वटै खुट्टा काट्ने दिशामा ओली लागेका छन्, जसपा संयुक्त आन्दोलन गर्न तयार छः बाबुराम भट्टराई

3 weeks ago

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संविधानका चार वटै खुट्टा काट्ने दिशामा लागेको आरोप लगाएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त आरोप लगाएका हुन् ।

टीकापुरमा हुने विरोधसभामा बाबुराम भट्टराईले सम्बोधन गर्ने

1 month ago

धनगढी । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज कैलालीको टीकापुरमा हुने कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि जसपाले गर्दै आएको विरोध कार्यक्रम अन्तर्गत आज टीकापुरमा हुने विरोधसभामा सम्बोधन गर्न लागेका हुन् ।

बाबुराम भट्टराई भन्छन्ः मिडिया सेटिङ सबभन्दा खतरनाक

1 month ago

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा प्रतिगमनका लागि सबैतिर ‘सेटिङ’ भइरहेको बताएका छन् । आइतबार एक ट्वीट गर्दै नेता भट्टराईले सबैतिर सेटिङ भइरहेको बेला मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने बताएका हुन् ।

कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

1 month ago

कर्णाली । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा) बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ ।

Page 1 of 4

पर्यटन

प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुरु

प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुरु

नुवाकोट । ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।