News | Tag: जमरा

टिका जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएन

2 months ago

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन ।

त्रपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत

2 months ago

डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ ।

‘खै कुन्नि किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ’

2 months ago

बागलङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।

मन्दिरमा सार्वजनिक जमरा नराखिने

3 months ago

भद्रपुर । कोभिड–१९ को कारण विगतमा झैँ यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ ।

जमराकाे जुस

1 year ago

जुम्ला, सदरमुकाम खलङ्गा स्थित जमराको जुस बनाउदै स्थानीय महिला ।

जमराको जुसको चमत्कार ! स्वास्थ्यलाई गर्छ यस्ता फाइदा

1 year ago

काठमाडौं । पछिल्लो समय काठमाडौं लगाएतका केही शहरहरुमा जमराको जुसको लोकप्रियता निकै बढेको छ । जमरा एक महत्वपूर्ण आयुर्वेदिक औषधिसमेत हो जसले स्वास्थ्यका लागि निकै फाइदा पु–याउँछ । जमारामा पौष्टिकदेखि अन्य तत्वहरु पाइन्छन् ।

Page 1 of 1

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।