News | Tag: छापा
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा
3 months agoसप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।
बलिउड अभिनेता विवेक अब्रोयको घरमा प्रहरीको छापा
4 months agoएजेन्सी । बलिउड अभिनेता विवके अब्रोयको घरमा प्रहरीले छापा मारेको छ । बेंगलुरु प्रहरीका दुई जना प्रहरी अधिकृतले उनको घरमा छापा मारेका हुन् । यो छापा विवेकको साला आदित्य अल्वाको केशमा गरिएको हो । बेँगलुरुका प्रहरीले सर्च वारेन्टसहित विवेकको जुहस्थित रहेको घरमा पुगेका थिए ।
भक्तपुरका गेष्ट हाउसमा छापा मार्दा १४ जना पक्राउ
4 months agoकाठमाडौँ । भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट लकडाउन खुलेपछि असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा शनिबार ठिमी प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो । सोही गेष्ट हाउसहरुबाट ७ महिलासहित १४ जनालाई पक्राउ गरिएको हो ।
Page 1 of 1
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।