News | Tag: च्याम्पियन्स लिग

च्याम्पियन्स लिगको नकआउट चरणमा रियल मड्रिडको प्रतिद्वन्दी सजिलो, बार्सिलोनालाई कठिन

1 month ago

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउने टिमहरुको टुंगो लागेको छ । बुधबार राति समूह चरणका खेलहरु सकिएसँगै अन्तिम १६ मा स्थान बनाउने टिमहरुको टुंगो लागेको हो ।

च्याम्पियन्स लिगः यी क्लबहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भए

1 month ago

एजेन्सी । च्याम्पियन्स लिगका समुह चरणका खेलहरु सकिएका छन् । यी क्लबहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

च्याम्पियन्स लिगः रियल मड्रिडको सानदार जितमा करिम बेन्जेमाको दुई गोल

1 month ago

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले बोरुसिया मोयचेनग्लाबचलाई २-० गोलले पराजित गर्न सफल भएको छ ।

समूह चरणको विजेता हुँदै डर्टमण्ड च्याम्पियन्स लिगको नकआउटमा प्रवेश

1 month ago

एजेन्सी । जर्मन फुटबल क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

के कारणले १५ मिनेटमा नै रोकियो पिएसजी र इस्तानबुलबीचको खेल ?

1 month ago

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेल अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र टर्कीस क्लब इस्तानबुल बासाक्सेहिरबीचको खेल रोकिएको छ ।

लाइप्जिगसँग पराजित भयो युनाइटेड

1 month ago

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत जर्मन क्लब आरबी लाइप्जिगले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

बार्सिलोनाविरुद्ध युभेन्ट्सको सानदार जित, रोनाल्डोले गरे २ गोल

1 month ago

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ ।

पोर्टोसँग म्यान्चेस्टर सिटी बराबरीमा रोकियो

1 month ago

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी पोर्चुगिज क्लब एफसी पोर्टोसँग बराबरी खेलेको छ ।

एट्लेटिको मड्रिड र बायर्न म्युनिखले बराबरी खेले

1 month ago

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस फुटबल क्लब एट्लेटिको मड्रिड र जर्मन फुटबल क्लब बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

रियल मड्रिड शाख्तारसँग पराजित

1 month ago

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस फुटबल क्लब रियल मड्रिड युक्रेनियन क्लब शाख्तार डोनेस्कसँग पराजित भएको छ ।

Page 1 of 9

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।