News | Tag: चेल्सी

न्युकासलविरुद्ध जित निकाल्दै चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

2 days ago

काठमाडौँ । इंग्लिस प्रिमियस लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले जित निकालेको छ । न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा चेल्सी २–० गोलले विजयी भएको हो ।

प्रिमियर लिगमा चेल्सीको सानदार जित

2 weeks ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले आफ्नो मैदानमा शेफिल्ड युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो ।

बर्नलेको मैदानमा चेल्सीको सानदार जित

3 weeks ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सानदार जित निकालेको छ ।

दोस्रो हाफको शानदार प्रदर्शनपछि चेल्सीले क्रिस्टल प्यालेसलाई सहजै हरायो

1 month ago

काठमाडौँ । चेल्सीले क्रिस्टल प्यालेसलाई सहजै हराएको छ । केहीबेरअघि सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सी ४–० गोलले विजयी भएको हो ।

वेष्टवर्मसँग चेल्सी बराबरीमा रोकियो

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सी वेष्टवर्मसँग बराबरीमा रोकिएको छ ।

ब्रान्स्लेको पोस्टमा चेल्सीको ६ गोल, हाभर्ट्जको ह्याट्रिक

2 months ago

एजेन्सी । चेल्सीले ब्रान्स्लेविरुद्ध शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न कारबाओ कप अन्तर्गतको खेलमा ६–० गोलको जित निकालेको हो ।

प्रिमियर लिगः माने चम्किँदा लिभरपुलले चेल्सीलाई हरायो

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ ।

प्रिमियर लिगः चेल्सीद्वारा ब्राइटन पराजित

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले जारी सिजनको पहिलो खेलमा जित निकालेको छ ।

'प्रि सिजनमा चेल्सीका १० जनाभन्दा बढी खेलाडी क्वारेन्टिनमा रहेका थिए'

2 months ago

एजेन्सी । यस सिजनको प्रिमियर लिग सुरु भइसकेको छ । चेल्सीले आफ्नो पहिलो खेलमा ब्राइटनसँग आमनेसामने गर्दैछ । यस सिजन २०० मिलियन पाउण्ड खेलाडी किन्नमा खर्चेको चेल्सीले नतिजामा पनि व्यापक सुधार ल्याउनुपर्ने दबाब रहेको छ ।

चेल्सीमा लाम्पार्डले नतिजा दिनुपर्ने बाध्यता !

2 months ago

एजेन्सी । प्रिमियर लिगमा यस सिजन नयाँ खेलाडीहरु अनुबन्ध गर्न हतार देखिएको टिम हो चेल्सी । आउने सिजनका लागि बलियो तयारी गरेको चेल्सीका प्रशिक्षकमाथि तनाव र दबाब उत्तिकै रहेको छ ।

Page 1 of 4

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।