News | Tag: चीन

चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित

4 months ago

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उनको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिए ।

लद्दाखको स्थिति गम्भीरः भारतीय आर्मी चिफ जनरल

4 months ago

एजेन्सी । लाइन आफ एक्चुअल कन्ट्रोल (एलएसी) मा तनावपुर्ण अवस्था रहेको छ । भारतीय र चिनियाँ सेनाबीच आमने सामने हुने अवस्था रहेको बताइएको छ ।

चीनको गान्सु राज्यको डरलाग्दो ठाउँमा निर्माण गरिएको २.३ किमि लामो सडक (भिडियाे)

4 months ago

एजेन्सी । कैयौँ असम्भव मानिएका कुराहरुलाई पनि सम्भव छ भनेर प्रमाणित गर्न सक्ने खुबी चीनले राख्दछ । चीनले सडक निर्माणमा देखाएको चमत्कारले पुरै विश्वकै आश्चर्यचकित रहेको छ ।

भारत थप आर्थिक नोक्सानीको बाटोमा हिडिरहेको छः ग्लोबल टाइम्स

4 months ago

एजेन्सी । भारत र चीनबीच सीमा विवादका कारण राम्रो सम्बन्ध रहेको छैन । भारतले आफ्नो तर्फबाट चीनलाई दबाब दिइरहेको छ । बुधबारमात्रै भारतले ११८ वटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको घोषणा गरेको छ । उता चीनले भने भारत आफुभन्दा कैयौँ गुणा कमजोर भएको बताउँदै आइरहेको छ ।

चीनविरुद्ध भारतको ठुलो कदम, पब्जीसहित ११८ मोबाइल एप्स प्रतिबन्ध

4 months ago

एजेन्सी । भारत र चीनबीच पछिल्लो समय सम्बन्ध झन् बिग्रिएर गएको छ । सिमामा भएको विवादले दुई देशबीच भइरहेको आर्थिक कारोबारमा पनि उत्तिकै असर भएको छ ।

चीनप्रति भारतले यही रवैया अपनाए ठुलो मुल्य चुकाउनेछः ग्लोबल टाइम्स

4 months ago

एजेन्सी । गलावान भ्यालीमा भएको तनावका कारण भारत र चीनबीच युद्ध हुने संकेत बारम्बार आइनै रहेका छन् । दुवै पक्षले सिमा क्षेत्रमा ठुलो संख्यामा सेना खडा गरेका छन् भने अत्याधुनिक हतियार पनि तयारी अवस्थामा राखेका छन् । सैन्य अभ्यास पनि ठुलो संख्यामा भएको मिडियामा लगातार खबर बाहिर आइनै रहेका छन् ।

'भारतको अवसरवादी चाललाई जबाफ दिन चीन सधैँ तयार छ'

4 months ago

एजेन्सी । पछिल्लो समय लद्दाखमा चीन र भारतबीच युद्धको स्थिति रहेको छ । चीनले आफ्नो क्षेत्रमा भारतीय उपस्थिति असह्य हुने बताउँदै आएको छ भने भारतले चीनले आफु भुमि मिचेको आरोप लगाउँदै आइरहेको छ । बितेको दुई महिनामा भारतीय र चिनियाँ सेनाबीच दुई पटक झडप भइसकेको छ । दुई देश एक अर्कोप्रति आरोप प्रत्यारोपमा लागि परेका छन् ।

लद्दाखमा बढ्यो तनाव, चीन र भारतले तैनाथ गरे ट्यांक

4 months ago

एजेन्सी । भारत र चीनबीच लद्दाख क्षेत्रमा अवस्था लगातार बिग्रँदै गइरहेको छ। अगस्ट ३० को दक्षिणी क्षेत्र प्यांङगोङ तालमा भएको घटना पछि वार्ताहरू जारी छ तर दुबै पक्षबाट सैनिक उपस्थिति बढाइएको छ।

लद्दाखमा भएको दोस्रो झडपबारे चीनले भारतलाई दियो कडा जबाफ

4 months ago

एजेन्सी । भारत सरकारले लद्दाखमा चिनियाँ सेनाले भारतीय सीमा रेखा पार गरेको बयानको चिनियाँ पक्षले खण्डन गरेको छ । भारतीय पक्षले चिनियाँ सेनासँग झडप भएको बयान दिएसँगै चिनियाँ पक्षले लाइन अफ एक्च्युल कन्ट्रोल पार गरेको आरोप लगाएको थियो । तर, चिनियाँ सेनाले आफ्नो सीमा रेखा कडा रुपमा नियाल्दै आइरहेको र सिमा ननाघेको बताएको छ ।

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

4 months ago

एजेन्सी । चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ ।

Page 8 of 14

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।