News | Tag: चीन

‘नेपाल र चीनबीच सीमा समस्या छैन’

3 months ago

काठमाडौँ । सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ । यही असोज १ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद र समस्या नभएको बताए ।

शी जिनपिंगका कटु आलोचक बिजनेस टाइकून रेन जिक्यांगलाई १८ वर्षको जेल सजाय

3 months ago

एजेन्सी । चीनका राष्ट्रपति शी जिनपिंगका कटु आलोचक रहेका एक रियल स्टेट टाइकूनलाई १८ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई भ्रष्टाचारको आरोपमा उक्त सजाय सुनाइएको हो ।

विश्वलाई नै आश्चर्यचकित पार्ने गरी चीनले गरेको यी २४ चमत्कार

3 months ago

एजेन्सी । पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्ग्किलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

कोरोनापछि अब चीनमा कुन महामारी फैलियो ?

3 months ago

एजेन्सी । कोरोना भाइरसको महामारीपछि चीनमा अर्को खतरनाक महामारी फैलिन थालेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार चीनमा बुसेलोसिस महामारी फैलिन थालेको हो । अपशिष्ट ग्याँसमा व्याक्टेरियाको उपस्थितिका कारण बिरामी हुने गरेको कारण खुलाइएको छ । रिपोर्टका अनुसार यो भाइरस जनावरदेखि मानिसमा फैलिएको हो ।

भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

3 months ago

एजेन्सी । पुर्वी लद्दाखमा केही महिना अगाडि भएको झडपपछि भारत र चीनको सम्बन्धमा रिक्तता र तिक्तता बढेको छ । १५ जुनको रात गलवान घाटीमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो ।

गरिबी उन्मूलनमा चीनको उपलब्धि ‘विश्वका लागि महत्वपूर्ण'

4 months ago

एजेन्सी । चीनले निर्धारित समय भन्दा १० बर्ष अघि गरिबी उन्मूलन गर्नु विश्व समुदायका लागि महत्वपूर्ण उपलब्धि भएकोे संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) प्रमुख तिजनी मुहम्मद बन्देले बताएका छन् ।

पहिलोपटक चिनियाँ वैज्ञानिकले प्रमाण पेश गर्दै भनिन्ः चीनले ल्यावमा बनाएको थियो कोरोना भाइरस

4 months ago

एजेन्सी । हङकङ विश्वविद्यालयमा काम गर्ने क्रममा ली मेन्ग यानले कोरोनाबारे अध्ययन गर्ने टिमसँग सुरुवातदेखि नै रहेकी थिइन् । उनले ओपन एक्सेस रिपोजिटरी बेवसाइ६ जेनोडो मा भाइरससँग सम्बन्धित प्रमाण प्रकाशित गरेकी छन् । उनले तीन जना अध्ययनकर्तासँग मिलेर काम गरेकी हुन् ।

पहिलो नेजल स्प्रे कोभिड १९ भ्याक्सिनको ट्रायलका लागि चीनले अनुमति दियो

4 months ago

एजेन्सी । चिनियाँ मिडियाका अनुसार चीनले कोरोनाभाइरससँग लड्न पहिलो नेजल स्प्रे भ्याक्सिनको परीक्षणको लागि स्वीकृति दिएको छ ।

चीनबारे यी रोचक कुराहरु तपाईलाई थाहा नहुनसक्छ

4 months ago

एजेन्सी । पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्गकिलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

चीनले १.५ बिलियन युआन खर्च गरेर निर्माण गरेको हस्पिटल

4 months ago

एजेन्सी । चीनले १.५ बिलियन युआन खर्च गरेर हस्पिटल निर्माण गरेको छ । यो हस्पिटल नानिंग, गुवांछी जुवांगमा निर्माण गरिएको हो । यो हस्पिटलका हरेक डिपार्टमेन्टसँग कनेक्ट हुने गरी निर्माण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Page 6 of 14

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।